Khabar Dabali १२ असार २०७९ आईतवार | 26th June, 2022 Sun

हेलम्बुका बाढीपीडितलाई ८० बण्डल जस्ता सहयोग

Krishi bikash bank
रासस

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको समन्वयमा टियर फण्ड नेपालको सहयोग र दयाका हातहरु नेपालको साझेदारीमा हेलम्बु गाउँपालिका बाढीपीडितलाई ८० बण्डल जस्ता सहयोग गरेका छन् । संस्थाका कार्यक्रम व्यवस्थापक लोकबहादुर चौधरी र प्रशासन तथा वित्तीय व्यवस्थापक अरुण देवानले उक्त सामग्री गाउँपालिका स्वस्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गरेका थिए  । 

असार १ गते आएको मेलम्ची खोलाको बाढीपीडितबाट प्रभावित १६ घरधुरीलाई पाँच बण्डलका दरले हुने गरी अस्थायी बसोबासका लागि उक्त जस्तापाता गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नारी पुरस्कार तथा सम्मान प्रदान

काठमाडौँ । नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नार...

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

लहान । ग्रामीण क्षेत्रका बजारबाट  अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार...

समयमै गुणस्तरीय काम सम्पन्न गर्दा....

भोजपुर । पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमै काम सम्पन...

एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने

रामपुर । पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वज...

दोलखामा २ करोड भन्दा बढी लागतको निर्माणाधीन पुल भत्कियो

दोलखा । दोलखाको बिगु गाउँपालिका–४ मा बाढीले क्षति पुर्‍याए पछि  निर्माणाधीन पुल भत्किएको छ ।   बाढीले पुलमुनिको ग्याबिन भासिँदा ग्याबिनमा राखिएका ट...

छतमा लुगा उठाउन जाँदा लडेर मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४...

वृद्धाश्रमलाई आवश्यक भाँडाकुँडा वितरण

काठमाडौँ । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ वृद्धाश्रमलाई खाना पक...

स्याम्पुको झोलमा मिसाएर ल्याइएको अवस्थामा १०० ग्राम सुन बरामद

काठमाडौँ । सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ ।  त्रिभुवन अन्तरराष्ट्...

आफ्नै हजुरआमाको हत्या गरी खाल्डोमा पुरेर फरार रहेका खड्का पक्राउ

खोटाङ । आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया ...

सैनिक कार्गो जहाज दुर्घटना ४ जनाको मृत्यु

मस्को । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page