Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun
Khabardabali

नेपाल-भारत नाका खुलाउन सर्वोच्चमा रिट

काठमाडौँ । नेपाल–भारतबीचका प्रत्येक भन्सार नाकाहरु २४ सैँ घन्टा बाधा अवरोधबिना निर्वाधरुपमा सञ्चालन गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन ...

प्रधानमन्त्री बन्न नेता फकाउँदै ओली

काठमाडौं । भारतको नाकाबन्दीले जनता आक्रान्त भैरहेकाबेला सत्ता स्वार्थमा अल्झिएको दोस्रो ठूलो दल नेकपा एमाले अरु दलको समर्थन खोज्न दौडधूपमा लागेको छ । ...

भारतले धम्की दिँदै भन्यो– नेपालले रोटी–बेटीको सम्वन्ध नभुलोस्

काठमाडौं । नाकाबन्दी खुल्ने छाँट नदेखिएपछि इन्धन ल्याउन ग्लोबल टेन्डर आह्वान गरेकै दिन भारतले नेपाललाई रोटी–बेटीको सम्वन्ध नभुल्न धम्की दिएको छ । नेपा...

योजना आयोग भन्छ–चीनबाट तेल ल्याएर भारतलाई नचिढ्याऔं

काठमाडौं । भारतको नाकाबन्दीको सामना गर्न तेस्रो मुलुकबाट इन्धन ल्याउनुपर्ने आवाज उठिरहेकाबेला राष्ट्रिय योजना आयोग भने त्यसको विपक्षमा उभिएको छ । उत्त...

कैलालीको त्रिनगर नाकाबाट ४ ट्यांकर पेट्रोलियम पदार्थ भित्रियो

कैलाली । कैलालीको त्रिनगर भन्सार नाकाबाट बिहीबार ४ ट्यांकर पेट्रोलियम पदार्थ सहित १५ मालबाहक गाडी नेपाल भित्रिएका छन् । भन्सार अधिकृत रमणमणि दाहालले ...

दशैलाई मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा ल्याइने

मुस्ताङ । दशैलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा निर्यात हुने भएको छ । उपल्लो मुस्ताङका छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झ...

देशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुँदैनः नेता नेपाल

काठमाडौं । नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले देशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुनै नसक्ने बताएका छन्। पूर्वसांसद क्लब नेपाल...

इजरायल जान आवेदन माग

काठमाडौँ । इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान चाहनेलाई वैदेशिक रोजगार विभागले आज आवेदन माग गरेको छ । विभागले सूचना जारी गर्दै इजरायल जान चाहने...

पर्यटक

चीनको राजधानी बेइजिङको एङदिङ नदीको पुलमा पर्यटकहरु फोटो लिँदै , जुन पुल सन् ११८९ मा बनेको थियो । उत्त पुलको लम्बाइ २६६.५ मिटर र चौडाइ ७ं ५ मिटर रहेको ...

गाडी चालकको दिनचर्या

भारतीय नाकाबन्दीका कारण तेल अभाव भएपछि भद्रकाली पेट्रोल पम्पमा तेल भर्न २ दिनदेखि लाइनमा बसेका सार्वजनिक गाडी चालकहरु तास खेलेर समय बिताउँदै । तस्बिरः...