Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Khabardabali

भौतिक क्षतिको पुनःनिर्माणमा सहयोग गर्न दातृ निकायलाई आग्रह गरिने अर्थमन्त्रीको भनाई

काठमाडौँ, अर्थ मन्त्रालयले यही वैशाख १२ गते शनिबार आएको भूकम्पले पु¥याएको भौतिक क्षतिको पुनःनिर्माणमा सहयोग पु¥याउन दातृ निकायलाई आग्रह गर्ने भएको छ ।...

हामा स्टीलद्वारा दधिकोटका भूकम्प पिडितलाई राहत

काठमाडौं, हामा आइरन स्टील इन्डष्ट्रिजले बुधबार भक्तपुरमा महाभुकम्पबाट पिडितहरुलाई राहत सामग्री वितरण गरेको छ । इन्डष्ट्रिजले चामल, चिउरा, नुन , तेल...

भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै दुई अनलाइन विरुद्ध मुद्दा

काठमाडौँ, नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितलाई त्रिपाल बेचेको भन्ने भ्रामक समाचार सम्प्रेशण गर्ने दुई अनलाइन विरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । ...

लौ हेर्नोस्, नुवाकोटस्थित साततले दरबारको हविगत ! (फाेटाेफिचर)

अघिल्लो शनिबार आएको विनासकारी भूकम्पले नुवाकोटस्थित ऐतिहासिक साततले दरबार समेत क्षतिग्रस्त भएको छ । सदरमुकाम विदुरदेखि ४ किलोमिटर पूर्वमा रहेको यस दरब...

महाविपत्ति सामना सरकारसँग मिलेर गर्छौः वैद्य

भक्तपुर, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ९किरण०ले भूकम्पका कारण भक्तपुरमा परेको धनजनको क्षतिबारेमा जानकारी लिँदै आफ्नो कार्यकर्तालाई राहतमा जुट्न न...

भक्तपुरको कला सङ्ग्रहालय बन्द, भवनमा रातो स्टिकर

भक्तपुर, भक्तपुरको दरबार स्क्वायरस्थित राष्ट्रिय कला सङ्ग्रहालय गत वैशाख १२ गते आएको भूकम्पका कारण क्षति पुगेपछि बन्द भएको छ । राणाकालिन दरबारको रुपमा...

‘उपचार हैन, विष देऊ’

बनेपा, काभ्रेपलाञ्चोक जिल्लाको गैरीबिसौना देउपुर गाविसका ५० वर्षीय टोलप्रसाद न्यौपानेलाई अहिले पनि रातिमा ठूलै भूकम्प आएको अनुभूति हुन्छ । भूकम्पका...

भूकम्पपछि अब नेपालमा ज्वालामुखी पनि ?

गरुडा (रौतहट), जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं ९ मा बुधबार धर्तीबाट ज्वालामुखी निस्केको छ । गौर नपा– ९ का अच्छेलाल कुशवाहाको घरनजिक धर्ती फा...

चितवनका विद्यालय त्रिपालमुनि

चितवन, भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि चितवन जिल्लाका केही विद्यालयमा त्रिपालमुनि पढाई सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश विद्यालयमा सा...

सलमानले झारे आँसु

काठमाडौं, १२ बर्ष पुरानो \'हिट एण्ड रन\' मुद्धामा मुम्बईको एउटा अदालतले सलमान खानलाई दोषी ठहर गरेको छ । दोषी ठहर गरिएका सलमाललाई कति सजाए हुन्छ न्याया...