Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank
Khabardabali

हिन्दू राष्ट्र उल्लेख नभए संविधान च्यात्छौं : खुमबहादुर

काठमाडौं, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले अब बन्ने नयाँ संविधानमा हिन्दू राष्ट्र उल्लेख नगरिए त्यस्तो संविधान च्यातेर पर...

युग पाठक लेख्छन्– जन्तुजनावर, फूल, हिमाल, चराचुरुंगी र पुराना दरबारहरु पर्यटकका लागि जोगाउने हो, असली राष्ट्रियता त जनताको प्रगतिबाट जन्मिनेछ ।

महेन्द्रको पदचापबाट बनेको राष्ट्रियताले बारम्बार राष्ट्रिय एकता हासिल गर्ने कुरा गर्‍यो । तर, के साँच्चै महेन्द्रले भने झैं राष्ट्रिय एकता हासिल भयो ?...

मृगौला पिडित सुवासलाई जनप्रगतिशिल मञ्चद्धारा सहयोग

कतार, एमाओवादीको विदेश विभाग अन्तर्गत कतारमा रहेको नेपाली जनप्रगतिशिल मञ्च कतारले दुबै मृगौलाले काम नगर्ने भएका कास्की रानीपौवाका सुवासको परिवारलाई ५७...

मोरङमा ८५ हजार निरक्षर

बरगाछी ९विराटनगर०, नेपालको सबै प्रकारका सुविधा र विकसित मानिएको मोरङ जिल्लामा अझै पनि भन्डै ८५ हजार व्यक्ति निरक्षर रहेका छन् । जिल्ला शिक्षा कार्य...

चार दल चार बजे बालुवाटारमा जुट्दै

काठमाडौं, संविधान निर्माण तथा संघियताको विषयलाई सहमति मार्फत टुङग्याउन सकारात्मक भएका सत्तारुढ दल कांग्रेस–एमाले तथा विपक्षी मोर्चाका एमाओवादी–मधेसी द...

म्यानमारमा डुँगा डुब्दा २१ को मृत्यु, २६ बेपत्ता

याङ्गोन, म्यानमारमा डुँगा डुब्दा त्यसमा रहेका २१ जना यात्रुको ज्यान गएको समाचार छ । सो दुर्घटनामा परी अरु २६ जना बेपत्ता भएका समाचारमा जनाइएको छ । ...

संविधानसभा बैठक स्थगन नहुने नेम्वाङको उद्घोष

काठमाडौं, सभाध्यक्ष सुवास नेम्वाङले संविधान लेखनका लागि धैरै समय बाँकी नरहेकाले अब बस्ने संविधानसभाको बैठक स्थगन नहुने उद्घोष गरेका छन् । संविधानसभ...

विप्लव माओवादीद्धारा फेरि २३० राेपनी जग्गा कब्जा

चितवन, युद्धकालमा पार्टी कब्जामा रहको जग्गा दलालहरुले प्लटिङ गरेको भन्दै विप्लव नेतृत्वको माओवादीले चितवनका विभिन्न स्थानमा रहेको पुनः कब्जा गरेको जना...

बाग्लुङका एमाओवादी उम्मेदवार दिनानाथ शर्मा निर्वाचन नलड्ने

काठमााडौं, बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरिएका एमाओवादीका उम्मेदवार तथा पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले निर्वाचन नलड्ने बताएका...

घाँटी काटेर सहचालकको हत्या

बनियानी (झापा),  झापाको बिर्तामोडमा शुक्रबार राति घाँटी काटेर एक सहचालकको हत्या भएको छ । बिर्तामोड नगरपालिका– ६ मा सुगम पेट्रोलपम्प अगाडि पार्किङ ग...