याङ्गोन, म्यानमारमा डुँगा डुब्दा त्यसमा रहेका २१ जना यात्रुको ज्यान गएको समाचार छ । सो दुर्घटनामा परी अरु २६ जना बेपत्ता भएका समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार पश्चिमी म्यानमारको समुद्रमा करिब २०० जना यात्रु बोकेर गइरहेको डुँगा समुद्रको किनारमा पुग्ने बेलामा नै डुबेको बताइएको छ । पश्चिमी म्यानमारको क्याक्फु नगरबाट यात्रु बोकेर सो डुँगा सित्वी भन्ने नगरतर्फ जादै गरेको थियो । सो डुँगा समुद्रको किनारमा पुग्नै लाग्दा डुबेको थियो ।
सित्वी नगरका एकजना प्रहरी अधिकारीले भने हामीले दुई महिला र १९ जना पुरुष गरी २१ जनाको शव प्राप्त गरेका छौँ । फेरी सञ्चालकको सूचनाको आधारमा अझै २६ जना हराइरहको उनले जानकारी दिएका छन् ।
ती प्रहरी अधिकारीकाअनुसार उक्त दुर्घटनामा परेका मध्ये १६७ जनाको उद्वार गरिएको थियो । सो दुर्घटनामा कुनै विदेशी भने नपरेको जानकारी दिइएको छ ।
उक्त डुँगामा बढी तौल भएकोले डुब्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पहरीले जनाएको छ । तर अनुसन्धानको क्रम भने जारी रहेको छ ।
हराएका व्यक्तिको पनि जिवितै उद्वार गर्न सकिने आशामा खोजी जारी राखिएको बताइएको छ । उद्वारका लागि कयौँ सुरक्षाकर्मी खटाइएको समाचारमा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: