Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank
khabar dabali-K

टर्कीका गृहमन्त्री लकडाउन लागू गराउन असफल भएपछि दिए राजीनामा

एजेन्सी । टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका...

औपचारिकतामा सीमित बिस्केट जात्रा

काठमाडौं । बिस्काः अर्थात् बिस्केट जात्राको प्रमुख आर्षकणका रूपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो (ल्योसिं) को औपचारिक रूपमा पूजाअर्चना ...

राष्ट्रपतिको शुभकामना : मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी हो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शा...

पठनपाठन कसरी अगाडि बढाउने विषयमा विज्ञहरू बीच अध्ययन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धा...

स्थानीय तहले पनि कोरोना कोष खडा गर्नुपर्ने

काठमाडौं । अब हरेक स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्नुपर्ने भएको छ । आजको गोरखापत्र दैनिकमा खब...

उपत्यका प्रहरी प्रदेशकै मातहत राख्ने सहमति

काठमाडौं । उपत्यकाका तीन जिल्ला पनि प्रदेशमातहत नै राख्ने सहमति भएको छ । उपत्यकालाई केन्द्रीय प्रहरी खटाउने गृह मन्त्रालयको प्रस्तावलाई बागमती प्रदेश...

यस्तो रह्यो ७६ को राजनीति

काठमाडौं । नेपालका प्रमुख राजनीतिक दल आन्तरिक विवादमै जेलिइरहे(वर्ष ०७६ भरि)। पार्टीभित्रको आन्तरिक विधि, पद्धति र प्रक्रियाभन्दा नेताको हैसियत, बहुम...

नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतः विश्व बैंक

काठमाडाैँ । कोरोना सङ्क्रमणका कारण व्यापार, पर्यटन र विपे्रषणमा परेको प्रभावले नेपालको समग्र आर्थिक वृद्धिदर खुम्चिने विश्व बैङ्कले प्रक्षेपण गरेको छ...

प्रदेश १ मा २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ

विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक...

राहत कोष पारदर्शी नहुँदा दाता हच्किए

काठमाडौं । कोरोना भाइरसका कारण विश्वमा मर्नेहरूको संख्या एक लाख नाघिसक्दा पनि नेपाल सरकार र नेपाली जनतामा आवश्यक गाम्भीर्य देखिएन । सरकार राहत कोष पर...