Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
Khabardabali Desk–MB

एउटै मञ्चमा प्रचण्ड, ओली र देउवा

काठमाडौं  । प्रमुख तीन दलका शिर्ष नेता एकै मञ्चमा उभिएका छन् ।  नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय...

अपराध बढ्दै जाँदा ह्वात्तै बढ्यो कैदी–बन्दीको संख्या

काठमाडौं । पछिल्लो समय  समाजमा अपराध बढेकै कारण कैदी–बन्दीको संख्या ह्वात्तै बढेको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार पछिल्लो समय कैदी–बन्...

सवा ९ लाखको समानसहित तस्कर पक्राउ, फरार ३५ प्रतिबादी समातियो

रौतहट । रौतहट स्थित भन्सार छलेर ल्याएको सावा ९ लाखको बिभिन्न किसिमका भन्सार छलीको सामान,६ सवारी साधन सहीत एकजना तस्कर र ३४ जना प्रतिवादी लाई  प्रहरीले...

बहीनीलाई जिस्क्याउँदा साथीकाे हत्या, एकजना पक्राउ

ललितपुर । ललितपुरमा एक युवकको हत्या भएको छ । रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको हो । बुधबार राती ...

एसईईका परीक्षार्थीहरुका लागि नेपाल टेलिकमकाे सिमकार्ड रु.२० मा सहित विभिन्न अफर

काठमाडौं । नेपाल टेलिकमले एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ ।२०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुकालागि टेलिकमले यो अफर उपलव्ध गराउने भए...

प्रधानमन्त्रीले दिए प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना दिएका छन् । प्रधानमन्त्री निवास, बालुुवाटार...

कालिकोटको सदरमुकाम देखि मुगुको सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार

काठमाडाैं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधि...

अमेरिकामा गोली चल्याे, तीन मृत्यु हुँदा १५ घाइते

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। लास क्रुसेस प्...

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अंकको गिरावट

काठमाडौं। गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ५४ दशम...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख  ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पा...