Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank
पत्रपत्रिका

अनुसन्धान गर्ने प्रहरी अब सादा पोसाकमा

३ साउन, काठमाडौं । अपराध अनुसन्धान गर्ने प्रहरीले अब सादा पोसाकमा काम गर्ने भएका छन् । आजको कान्तिपुर दैनिकमा खब छ प्रहरी मुख्यालयले बिहीबार अपराध ...

ओलीले चाहेमा सीमांकन

३ साउन, काठमाडौं । ‘हामीलाई सीमांकन गर्न अहिले पनि केही आपत्ति छैन’, संविधान प्रक्रिया टुंग्याउन पछिल्लो समय सक्रिय मन्त्री महेश आचार्यले भने, ‘तर संघ...

एक दशकपछि उमाविमा पाठ्यक्रम परिवर्तन

३ साउन, काठमाडौं । उच्च माध्यमिक तहका चार विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । एक दशक नपुगेका चार विषयको पाठ्यक्रम परिमार्जन गर्न लागे पनि झन्डै २०...

नेपाल प्रहरीले भन्यो– सशस्त्रको ‘प्रहरी’ शब्द हटाइदेउ

३ साउन, काठमाडौं । नेपाल प्रहरीले नयाँ संविधानमा सशस्त्र प्रहरी बलको नाम परिवर्तन गर्न सुझाव दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ नयाँ बन्ने संवि...

विश्व खाद्यको अखाद्य १० लाख किलो दाल फिर्ता

३ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले भूकम्पपीडितका लागि बाँड्न भारतबाट आपूर्ति गरी नेपालगंज ल्याइसकिएको १० लाख ...

यस्ताे छ संघीयताकाे नामांकन र सीमांकन टुंग्याउने बाबुराम भट्टराई सूत्र

२ साउन, काठमाडौं । संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले अधिकतम सहमतिको संविधान जारी गर्न एक दिन पनि ढिला गर्न नहुने बता...

‘धर्मनिरपेक्षता र संघीयता चाँहिदैन’

२ साउन, काठमाडौं । मस्यौदा समिति र चार प्रमुख दललाई अपाच्य हुनेगरी धर्म निरपेक्षता र संघीयताको विरुद्द संविधानसभा सचिवालयमा आमसुझावको ओइरो लागेको छ । ...

पिच गरिएको सडक तीन दिनमै उप्कियो

२ साउन, काठमाडौं । बजेट सक्न हतारमा गरिएको कालोपत्रे तीन दिनमै उप्किएको छ । जनआन्दोलनका सहिद वासुदेव घिमिरेको स्मृतिमा कलंकीको बाबा पेट्रोल पम्पदेख...

मोदीलाई भेटेपछि प्रचण्ड निराश !

२ साउन, काठमाडौं । संघीयतालाई थाती राखेर भए पनि संविधान जारी गर्ने प्रतिवद्धता जनाएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मो...

मस्यौदा जलाउँदा प्रहरी रमिते बने

२ साउन, काठमाडौं । संघीय लिम्बूवान पार्टी नेपालले अरुण पूर्वका नौ जिल्लामा दलहरुबीच भएको १६ बुँदे सहमति र संविधानको खाका जलाएको छ । लिम्बूवानले मस्...