Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

एक दशकपछि उमाविमा पाठ्यक्रम परिवर्तन

३ साउन, काठमाडौं । उच्च माध्यमिक तहका चार विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । एक दशक नपुगेका चार विषयको पाठ्यक्रम परिमार्जन गर्न लागे पनि झन्डै २० वर्ष पुग्न लागेको अग्रेजी विषयको परिमार्जनको सुचिमा परेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ उच्च माध्यामिक शिक्षा परिषदले अर्थशास्त्र, आमसञ्चार, फिजिकल एजुकेसन, जनसंख्या विषयको पाठ्यक्रम परिमार्जन गर्न लागेको हो । परिमार्जित पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा मन्त्रालयमा पुगेको छ । स्पोर्टट्स साइन्स र जनरल ल जस्ता नयाँ विषय पनि उमाविमा आउन लागेका छन् । परिषदका नवनियुक्त उपाध्यक्ष चैतन्य शर्माले आफु परिषदमा आइसकेपछि विषय समितिका ब्यक्तिहरुसंग कुरा गरी आवस्यकता अनुसार पाठ्यक्रम परिमार्जन गर्न लागेको बताए । ‘अब अग्रेजी लगायतका विषयको आवस्यकता अनुसार परिमार्जन हुन्छ,’ उनले भने, ‘म उपाध्यक्ष भएर आइसकेपछि परिमार्जनका लागि विषय समितिमा रहनुभएका बिज्ञलाई भनिसकेको छु ।’ मन्त्रालयमा स्वीकृतिका क्रममा रहेका विषयको नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट कार्यान्वयमा आउने पनि मिश्रले बताए । अंग्रेजी विषयको पाठ्यक्रम भने यो शैक्षिकसत्रमा परिमार्जन गर्ने सम्भावना नरहेको उनको भनाई छ । १६ साउनबाट कक्षा ११ को कक्षा सञ्चालन हुदैछ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले परिमार्जनका लागि आएका र नयाँ विषयको पाठ्यक्रम स्वीकृतिको अन्तिम तयारीमा रहेको जानकारी दिए । उमाविको पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयका बिज्ञहरुले हेरेको र छिट्टै यसको निर्णय हुने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending