Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

अनुसन्धान गर्ने प्रहरी अब सादा पोसाकमा

३ साउन, काठमाडौं । अपराध अनुसन्धान गर्ने प्रहरीले अब सादा पोसाकमा काम गर्ने भएका छन् । आजको कान्तिपुर दैनिकमा खब छ प्रहरी मुख्यालयले बिहीबार अपराध अनुसन्धान गर्ने सबै प्रहरी कार्यालयलाई पत्राचार गरेर अपराध अनुसन्धान (मुद्दा फाँट) मा काम गर्ने प्रहरीलाई सादा पोसाकमा काम गराउन निर्देशन दिएको छ । प्रहरीका १ सय ९८ प्रहरी एकाइले अपराध अनुसन्धानको काम गर्छन् । अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले सेवा विशिष्टीकरणको सुरुवातका क्रममा मुद्दा अनुसन्धान गर्ने प्रहरी सादा पोसाकमा रहने व्यवस्था गर्न लागिएको जानकारी दिए । ‘अपराध अनुसन्धान गर्नेले त्यही मात्र काम गरिरहोस् भन्ने उद्देश्य हो’ शाहले भने ‘एक व्यक्तिलाई एक जिम्मेवारी नदिइँदासम्म अपराध अनुसन्धान बलियो हुँदैन ।’ यसअघि मुद्दा फाँटमा काम गर्ने प्रहरीहरू नै अन्य ड्युटीमा समेत खटिने गरेका थिए । भीड, हुलदंगा हुूँदा तुरुन्तै सबै प्रहरीलाई सडकमा परिचालन गर्ने गरिएको थियो । तर, अब अनुसन्धान गर्नेले कम्तिमा २ वर्षसम्म एउटै कार्यालयमा बसेर काम गर्नुपर्नेछ । मुद्दा फाँटमा बस्ने प्रहरीले अर्को स्थानमा सरुवा भए पनि अपराध अनुसन्धान गर्ने कार्यालयमै गएर काम गर्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending