Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदी कोदो भोजमा सहभागी

दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको  भोजमा सहभागी भए...

ट्विटर प्रयोगकर्ताहरूद्वारा सीइओ एलोन मस्कको विपक्षमा मतदान

सान फ्रान्सिस्को । ट्वीटर प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीइओको पदबाट हटाउनको लागि मतदान गरेका छन् । जुन उनले आयोजना गरे र सम्म...

थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ सैनिक बेपत्ता

बैकक । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको नौसैनिकका प्रवक्ताले बताएको छन् ।  एचटीएमएस सुखोथाईले ...

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

अबुजा । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्या...

घरमा आगलागी हुँदा ७ जनाको मृत्यु, ३ बेपत्ता

मनिला । फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।आगलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३...

२०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू रोजगारीका लागि विदेशिए

कोलम्बो । सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरूले  रोजगारीका विदेशिएका छन् । अन्तरराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम...

पाकिस्तानी मन्त्रिको भारतलाई जवाफ–आणविक शक्ति सम्पन्न राष्ट्रसँग भारतले बकवास नगरोस्

इस्लामावाद । पाकिस्तानकी मन्त्री शाजिया मारीले भारतलाई परमाणु बम प्रहार गर्न सक्ने धम्की दिएकी छन् । उनले पाकिस्तानको आणविक अवस्था चुप लागेर बस्न स्था...

विषाक्त मदिराले ३७ जनाको मृत्यु

छपरा । विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्य...

माल्दिभ्समा आगलागी, ७० भन्दा बढी घाइते

कोलम्बो । माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७० जनाभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ...

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध

बेइजिङ । अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्प...