Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

केही दिन भित्रै वर्तमान समस्याको निकास निस्कने प्रचण्डको विश्वास

\"g]kfn

काठमाडौँ। एमाओवादी अध्यक्ष प्रचण्डले केही दिनभित्रै वर्तमान समस्याको निकास निकाल्ने प्रयत्नमा आफू लागिपरेको बताएका छन् ।प्रमुख तीन राजनीतिक दलको सहमतिमा नै तराई मधेसमा आन्दोलनरत दलसँग वार्ता गरि निकास निकाल्ने प्रयत्न भइरहेको उनको भनाई छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, निजामतीको तेस्रो राष्ट्रिय अधिवेशनलाई उद्घाटन गर्दै प्रचण्डले तराई मधेसका दलले उठाएका केही विषयलाई संविधान संशोधनमार्फत टुङ्गो लगाइने बताए।

लामो समयसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिँदै अध्यक्ष प्रचण्डले सोमबार प्रमुख तीन दल र आन्दोलनरत पक्षबीचमा सघन वार्ता हुने उल्लेख गर्नुभयो ।

केही विषयमा आवश्यक लचकता प्रदर्शन गरेर भए पनि तराई मधेसको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘समावेशी, समानुपातिक प्रतिनिधित्वलगायतका विषयमा तत्काल सहमति गरेर जानुपर्छ । संविधान संशोधनमार्फत हल गर्नुपर्छ भन्नेमा प्रमुख दल एक ठाउँमा आउनै पर्छ । त्यसको प्रयत्न भइरहेको छ ।’

गत वैशाख १२ गते भूकम्प गएपछि तत्कालीन सत्तारुढ दल अकर्मण्यतामा फसेका बेला परम्परागत संसदीय प्रणालीमा बसेर सत्तापक्ष र प्रतिपक्ष नभनीकन राष्ट्रिय सङ्कट समाधान गर्न एमाओवादी जसरी लागिपरेको थियो त्यसैगरी नाकाबन्दीविरुद्ध जुध्न र आन्तरिक समस्यालाई हल गर्न आफू त्यसैगरी लागिपरेको र केही दिनभित्रै सकारात्मक परिणाम आउने विश्वास उनको विश्वास छ ।

आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन नाकाबन्दीले नेपाली जनता र नेतृत्वलाई राम्ररी पाठ सिकाएको उल्लेख गर्दै उनले आन्तरिक समस्या हल गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नुपर्ने स्पष्ट पारे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE