Ntc summer Offer
Khabar Dabali १२ भाद्र २०८२ बिहीबार | 28th August, 2025 Thu
Investment bank

सामाजिक सञ्जालमा गलत कुरा भाइरल भयो, यसलाई कसरी ठीक पार्ने

\"k|wfgdGqL काठमाडौ, २६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजिक सञ्जाल दुरुपयोग हुने खतरा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई कसरी ठीक पार्ने सुझाव दिन पत्रकारहरुलाई आग्रह गरेका छन् । सरकारको एक सय दिनको कामबारे जानकारी दिन प्रधानमन्त्र िकार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सामाजिक संजालमा गलत कुराहरु भाइरल भएको सरकार गम्भिर भएको बताए । उनले भने – सामाजिक सञ्जालको असाध्यै दुरुपयोग हुने खतरा बढेकोप्रति पनि सरकार असाध्यै संवेशदनशील छ । तपाई पत्रकार साथीहरु, लाइसेन्स लिनुभएको छ, एउटा हैसियत बनाउनुभएको छ, राष्ट्र, जनता सबैप्रति जिम्मेवारीपूर्वक जानुहुन्छ, तपाईहरुका आफ्ना धारणा हुन्छन्, आलोचना हुन्छन् । तपाईहरुलाई समाउन पनि सकिन्छ, तपाईसँग छलफल गर्न पनि सकिन्छ । तर, अहिले यो फेसबुक र सोसियल मिडिया यस्तो भयो कि असाध्यै गैरजिम्मेवार मान्छे, कुनै हैसियत नभएको, कुनै जिम्मेवारी नभएकोले पनि गलत टिप्पणी गर्ने र त्यो भाइरल हुनेचाँहि खतरा पैदा भएको छ । यो रियल जर्नालिष्टका लागि बढी चासोको विषय हो भन्ने लागेको छ मलाई । तपाई पत्रकारहरुले यसमा अलि बढी ध्यान दिनुप‍र्याे ।’तपाई पत्रकारहरुले उठाएको टिप्पणीभन्दा संसारको कुनै कुनामा बसेको मान्छेले गर्ने गैरजिम्मेवारपूर्ण टिप्पणी चाहिँ भाइरल भएर जाने र मान्छे त्यसैको पछि कुद्ने खतरा भयो भने के गरी ठीक पार्ने ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending