Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मोडलको यस्तो कम्मर हेर्दा जोसुकै हुन्छन् दङ्ग (फोटोफिचर)

आफ्नो शरीरलाई स्वस्थ राख्नका लागि धेरै मानिसहरुले थुप्रै तरिका अपनाउने गर्दछन् । आजकाल मानिसहरु फिट रहनका लागि जिम जानुका साथै स्वस्थ खानापान अपनाउने गर्दछन् । तर संसारमा यस्ता पनि मानिसहरु छन् जो फिट रहनका लागि सर्जरी र बडि शेपरको साहारा लिने गर्दछन् । \"aliera1\"यस्तै एक मोडल छिन् जसको नाम अलिरा ऐवनडैना हो जो भेनेजुयलामा बस्ने गर्दछिन् । अलिरा पछिल्लो ६ वर्षदेखि वेस्ट ट्रनेर लगाइरहेकी छिन्  । उनी दैनिक २३ घण्टा कोर्सेट लगाउने गर्दछिन् र उनको  कम्मरको साइज २० इन्चको मात्र रहेको छ । राम्री बन्नको लागि उनले अपनाएको यो तरिका माथि डाक्टरहरुको आपत्ति रहेको छ । उनीहरुले अलिरालाई यसो नगर्न आग्रह गरेका छन्  अलिराले यो ट्रेनिङ चाँडै बन्द नगरेमा उनको स्वास्थ्यमा निकै खतरा पुग्ने डाक्टरहरुले बताएका छन्  । \"aliera2\"अलिरा आफू जहाँ जाँदा पनि मानिसहरुले उनलाई भिन्न तरिकाले हेर्ने बताएकी छिन्  । उनले आफ्नो शरिरको धेरैजसो ठाउँमा शल्यक्रिया पनि गराएकी छिन् । आलिराले ब्रेस्ट ट्रान्सप्लान्ट र हिपको शल्यक्रिया पनि गराएकी छिन् । अलिरा आफ्नो यो शरीरलाई कायम राख्न चाहन्छिन् र कोर्सेट लगाउन आफूलाई बानी नै परेकोसमेत बताउँछिन्  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: