Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

ढुक्क हुनुस् संविधान संशोधन प्रस्ताव पारित हुन्छः शक्ति बस्नेत

\"shakti-basnet\"काठमाडौं, १६ मंसिर । पुर्व गृहमन्त्री एवं नेकपा – माओवादी) का नेता शक्तिबहादुर वस्नेतले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव जुनसुकै हालतमा पारित हुने दावी गरेका छन्। बस्नेतले राष्ट्रिय एकता वलियो वनाउन र संविधान कार्यान्वयन गर्न उक्त प्रस्ताव ल्याइएको वताएका । विहीबार राजधानीमा अखिल९क्रान्तिकारी०को काठमाडौं जिल्लाको जागरण अभियान उद्घाटन गर्दै बस्नेतले भने –‘एमालेले ध्वंशात्मक प्रतिपक्षको होइन, रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्यो । उही प्रस्ताव एमालेले ल्याउंदा राष्ट्रवादी हुने र माओवादीले ल्याउंदा कसरी राष्ट्रघाती हुन्छ ?’ बस्नेतले प्रश्न गरे। आन्तरिक राष्ट्रयता बलियो नभई मुलुक कहिल्यै एकढिक्का नहुने बस्नेतको जिकिर थियो । कार्यक्रमा अखिल(क्रान्तिकारी )का अध्यक्ष नरेन्द्र न्यौपानेले प्रचण्ड सरकारले गरेका राष्ट्रिय एकता र जनपक्षीय कार्यक्रमबाट आत्तिएर एमाले लगायतका पार्टीहरूले सडकमा रमिता देखाएको दावी गरे। फरक प्रसङ्गमा अध्यक्ष न्यौपानेले निशर्त स्ववियू निर्वाचनमा सहभागी हुन सवै विद्यार्थी संगठनहरूलाइ अपिल गर्दै आफ्नो संगठनलाई एक नम्वरको संगठन बनाउने उद्घोष गरे। क्रान्तिकारी उपाध्यक्ष रञ्जित तामाङले प्रतिगमन फर्काउन र स्ववियू निर्वाचनबाट भाग्ने नियतले एमाले अखिलले सडकमा टायर बालिरहेको ठोकुवा गरे । सोही कार्यक्रमवाट कृष्ण थापाको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरिएको काठमाडौं जिल्ला अभियान प्रमुख तथा अखिल(क्रान्तिकारी)का सचिव इन्द्र भुषालले वताए। कार्यक्रममा विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य टेकराज जोशी अखिल(क्रान्तिकारी)मा प्रवेश गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending