Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

बुटवलमा एमालेले यातायात खुलायो, कांग्रेसले बन्द गर्यो

\"butawal_aandolan-4-750\" बुटवल, १७ मंसिर । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि सडक आन्दोलनमा उत्रिएको एमालेले शुक्रबार रुपन्देही बन्द फिर्ता लिएका छन् । एमाले युवा संगठन अनेरास्ववियुले अनिश्चितकालिन रुपन्देही बन्द आह्वान गरेको थियो । एमालेले लामो समयको बन्दले समस्या भएको भन्दै शुक्रबार यातायात बन्द खुल्ला गर्ने निर्णय गरेको थियो । तर सरकारमै रहेको नेपाली कांग्रेसले भने यातायात पनि चल्न भन्दै यातायात अवरोध गरेको छ । शुक्रबार ५ नम्बर प्रदेश स्तरीयसभाको आयोजना गरिएकाले गर्दा अन्य जिल्लाबाट कार्यकर्ता ल्याउन यातायात बन्द खुलाउने एमालेले निर्णय गरेको थियो । कांग्रेस कार्यकर्ताले गरेको अवरोधका कारण बुटवलमा यातायात पनि सञ्चालन हुन सकेको छैन । रुपन्देहीका बजार, कलकारखाना, स्कुल, कलेज सबै ठप्प छन् । दुई थरी आन्दोलन संविधान संशोधन विधेयक असफल पार्न भन्दै एमालेले सडक आन्दोलन थालेको छ भने अन्य सत्तारुढ दलहरुले ५ नम्बर प्रदेश विभाजन गर्न नहुने भन्दै आन्दोलन गरिरहेका छन् । एमाले कार्यकर्ताको प्रदर्शन छुट्टै हुने गरेका छन् भने सत्तारुढ घटक कांग्रेसले आफ्नै किसिमले आन्दोलन गर्दै आएको छ । कांग्रेस कार्यकर्ताको आन्दोलनमा अखण्ड प्रदेशको नारा लगाउँदै आएको छ । कांग्रेसको प्रदर्शनमा उद्योग ब्यवसायीहरुले पनि साथ दिएका छन् । शुक्रबार पनि बिहानैदेखि बुटवलका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending