Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

विप्लवका विद्यार्थी नेता सल्यानबाट पक्राउ

काठमाडौ, १९ मंसिर । नेत्र विप्लव चन्द नेतृतवको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य गणेशमान सिंहलाई गए राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनको कृयाकलाप केहि संकाशपद भएको हुनाले अनुसन्धानका लागि पक्राउ गरिएको बताएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको बताइएको छ । उनकाे विनाकारण गिरफ्तार गरिएकाे भन्दै अखिल क्रान्तिकारीले त्यसकाे बिराेध जनाएकाे छ । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णसिंहले खबरडबलीसँग भने– ‘विनाकारण घरमा सुतिरहेको अवस्थामा नागरिकको अपहरणको शैलिमा गरिएको गिरफ्तारीको हाम्रो संगठन घोर निन्दा गर्दछ । उहाँको विना शर्त रिहाईको माग गर्दछौ । निहाइ नगरे हामी संर्घषको कार्यक्रम गर्न बाध्य हुनेछौ ।’ अखिल क्रान्तिकारीका महासचिव दिपेनद्र चलाउनेले राज्यले नागरिकको सुरक्षा दिनुपर्नेमा विना कारण पक्राउ गरेर मुलुकमा युद्ध चाहेको भन्दै आक्रोश पोखे । उनले भने –‘हिजो साँझ सल्यान जिल्ला गाउँ परिसदको बैठक सकेर उहाँ घर फकिनु भयो र खाना खाएर सुतिराखेको अवस्थामा विना जानकारी उहाँको गिरफ्तार गरियो । यो कस्तो कानुनी राज्य हो ? राज्य बाटै नागरिक असुरक्षित हुनु पर्ने ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending