Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

संशोधन कसरी राष्ट्रघात भयो,एमालेले सैद्धान्तिक रुपमा प्रष्टाउनु पर्दछ

\"युगहाम्रो देशमा विधि र प्रक्रियाको पालना गर्ने संस्कार दलहरुमा कार्यान्वयन भएको देखिएन । दलहरु आ–आफ्नो राजनीतिक स्वार्थबाट प्रभावित भएका देखिन्छन् । यतिबेला सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको एमालेले विरोध गर्नको कुनै सैद्धान्तीक आधार देखिन्न ।
युग पाठक
दलहरुमा यतिबेला ठूलो नैतिक संकट देखिएको छ । संकट समाधानका लागि प्रमुख भनिएका दलहरुले आ आफ्नो राष्ट्रिय दायित्व लिनु पर्दछ । कसैलाई पनि दलिय स्वार्थका कारण राष्टलाई बन्धनमा राख्ने नैतिक छुट छैन । तसर्थ संशोधनको प्रस्ताव कसरी राष्ट्रघात भयो,एमालेले त्यसलाई सैद्धान्तिक रुपमा प्रष्टाउनु पर्दछ । राष्टघातको पञ्चायतकालीन सिद्धान्त दोहोरिएको जस्तो देखिन्छ, ठूला दलहरुले जनताको भावनाको समान गरेको पटक्कै देखिन्न । एमालेलाई सडक संर्घष गर्न दिनुपर्दछ । उसले गरिरहेको विरोधको स्वरुप हेर्दा तत्काल वार्ता वा छलफल बाट मात्र निकास निस्कन्छ जस्तो मलाई लाग्दैन । तसर्थ अहिले स्थितिलाई परिपक्क हुन दिनु पर्दछ । तर अहिले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक छ । मधेसी,थारु,जनजाति लगायत संविधानप्रति असन्तुष्टि जनाउदै आएका समुदायको माग पनि सम्बोधन हुने गरी संविधान संशोधन गरेर मुलुकमा निर्वाचन हुने वातावरण निमार्णतर्फ ठूला दलहरु एकमत हुनुपर्नेमा विभाजित हुनुले निर्वाचन नचाहेको हो कि भन्ने प्रश्न पनि खडा भएको छ । दलहरुले लोकतान्त्रिक विधि र दलीय जिम्मेवारीलाई वहन गर्नु पर्दथ्यो,तर त्यो देखिएन । संविधानको संशोधनबिना निर्वाचन सम्भव देखिन्न ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies