Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

संशोधनको विरोध नाजायज, मधेसको संवेनशिलतालाई ध्यान दिनुपर्दछ

\"khagendra-sangraula-2\"संशोधनको प्रस्ताव सरकारले अघि बढाउनु आवश्यक नै थियो । यसअघिको सरकारले संशोधनको प्रस्तावबारे गरेको तयारीलाई यो सरकारले अगाडि बढाएको जस्तो लाग्छ । अहिले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा असन्तुष्ट पक्षका मागहरुलाई व्यवस्थित गर्न खोजेको देखिन्छ ।
खगेन्द्र संग्रौला
संविधान संशोधन बिना संविधानको कार्यान्वयन सम्भव देखिन्न । मुलुकमा निर्वाचनको वातावरण निर्माण गर्नका लागि पनि संशोधन आवश्यक छ । यसमा प्रमुख ठूला दलहरुले समहति जुटाएर अगाडि बढ्नु पर्दथ्यो तर दलहरु राष्ट्रको आवश्यकता प्रति जिम्मेवार भएको देखिएन । दलहरु आ आफ्नो दलिय स्वार्थलाई छोडेर राष्ट्रियताको विषयमा जिम्मेवार हुनुपर्दछ । दलहरुले संशोधनको विषयमा विरोध गर्नु जायज हुदैन, उनीहरुले मधेसको संवेनशिलतालाई पनि ध्यान दिनुपर्दछ । भावना, प्रतिरोध वा उत्तेजनाले जिम्मेवार दलको कार्यशैलीमा प्रश्नचिन्ह खडा हुन सक्छ । एमालले बुझ्नुपर्ने विषय संशोधनको प्रस्तावसँगै निर्वाचनको कुरा जोडिएको छ । तसर्थ असन्तुष्ट पक्षहरुको मागलाई पनि सम्बोधन गर्दै चुनावी माहोल निर्माण गर्नुपर्नेमा त्यसको विरोध गरेर सडक र सदन अबरुद्ध गर्नु उचित देखिन्न । आन्दोनल अराजकतातिर गएमा एमालेको लोकप्रियता समेत घट्न सक्छ, यो कुरा उसले बुझ्नु पर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies