Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

आन्दोलनमा नजान कार्यकर्तालाई काँग्रेस रुपन्देहीको निर्देशन

\"press-release-750\"भैरहवा, १९ मंसिर । नेपाली काँग्रेस रुपन्देहीले अहिले रुपन्देहीमा भइरहेको कुनै पनि आन्दोलनमा सहभागी नहुन आफ्ना कार्यकर्ता तथा पार्टी सम्बद्ध व्यक्तिहरुलाई आग्रह गरेको छ । काँग्रेस रुपन्देही सभापति तथा क्षेत्र नं. १ का सांसद अब्दुल रज्जाकले आइतबार एक विज्ञप्ती जारी गर्दै सो निर्देशन दिएका हुन् । विज्ञप्तीमा भनिएको छ– ‘हाम्रो पार्टीसँग सम्बन्धित व्यक्ति तथा कार्यकर्ताहरु जारी आन्दोलनमा कही कतै सहभागी नहुन आग्रह गर्दछौं ।’ पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गराउने गरी एमालेले पहिले नै संशोधन प्रस्तावमा हस्ताक्षर गरेको थियो, विज्ञप्तीमा भनिएको छ– ‘सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विषयमा एमालेले दोहोरो चरित्र देखाएर जनतालाई अलमलाउन खोजेको छ, यसमा काँग्रेस रुपन्देहीको गंभीर ध्यानाकर्षण भएको छ ।’ २०७१ कात्तिक १७ मा तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुसिल कोईराला नेतृत्वमा रहेको संयुक्त सरकारमा नेकपा एमाले समेतले सवैधानिक राजनीतिक संवाद तथा सहमती समितीद्वारा प्रस्तावित सात प्रदेशको अवधाराणमा लुम्बिनी प्रदेशमा नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया रहने प्रस्तावमा एमालले समेत हस्ताक्षर गरेको विज्ञप्तीमा जनाइएको छ । त्यतीबेला आफैले हस्ताक्षर गरेर प्रस्ताव अगाडी बढाउँदा देश बिखण्डनमा नजाने तर अहिले प्रस्ताव दर्ता भएपछि देश बिखण्डनमा जान्छ भन्नु एमालेको दोहोरो चरित्र भएको र यो राजनीतिक नैतिकता भन्दा बाहिरको कुरा भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । सरकारले गत मंगलबार राति संसदमा संविधान संशोधन प्रस्ताव दर्ता रेपछि रुपन्देही लगायत प्रदेश नम्बर पाँचमा संशोधन प्रस्ताव विरुद्ध आन्दोलन जारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending