Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

क्युवाली नेता फिडेल क्यास्ट्रोको अन्त्येष्टि

\"fidel-castro\"सान्टियागो, २० मंसिर । आधा सताब्दीसम्म क्युबाको सत्ताको बागडोर सम्हालेका साम्राज्यवादविरोधी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधन भएको नौ दिनपछि अन्त्येष्टि गरिएको छ । क्यास्ट्रोको अवशेषलाई समाधिस्थलमा लगेर आइतबार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टी समारोहमा सहभागी हुन विभिन्न देशका प्रमुखहरु क्युवा पुगेका थिए । क्युबाको स्वास्थ्य र शिक्षा जगत्मा क्रान्तिकारी परिवर्तन गरी अधिकांश क्युबाली जनताको मन मुटुमा रहन सफल पूर्व राष्ट्रपतिको नोभेम्बर २५ गते ९० वर्षको उमेरमा निधन भएको थियो । आइतबार विशाल जुलुससहित घण्टौ लगाएर उहाँको मृतआत्मालाई समाथिस्थलमा पु¥याइएको थियो । जुलुसमा सहभागी हुन पुगेका फिडेलका समर्थकले पूर्व राष्ट्रपतिलाई समाधिस्थल पु¥याउनुपूर्व ‘फिडेल अमर रहुन’ भनी प्रार्थना गरेका थिए । क्यास्ट्रोलाई क्युबाका क्रान्तिकारी कवि तथा क्युबाली स्वतन्त्रता संग्रामका नायक जोस मार्टीको समाथिस्थल नजिकै समाधि निर्माण गरी अन्त्येष्टी गरिएको राष्ट्रपति राउल क्यास्ट्रोले बताए । फिडेलको अस्तुलाई क्युबाको राजधानी हवानाबाट स्यान्टियागो पु¥याइएको थियो । फिडेलको अन्त्येष्टिमा भेनेजुयला, निकारागुआ तथा बोलिभिया लगायतका विश्वभरका नेता तथा अर्जेन्टिनी फुटबल नायक डिएगो म्याराडोना समेले सहभागिता जनाएका थिए । ब्राजिलीयाली पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा तथा डिल्मा रुसेफ पनि फिडेललाई श्रद्धाञ्जली अर्पण गर्न क्ुयुवा पुगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy