Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

चुरेभावर लोकतान्त्रिक पार्टी संविधान संशोधनको विपक्षमा

काठमाडौं, २० मंसिर । भूमिराज निरौला अध्यक्ष रहेको चुरेभावर लोकतान्त्रिक पार्टीले सरकारद्धारा संसदमा पेश गरीएको संविधान संशोधनको प्रस्तावले देश विखण्डनको दिशामा अघि बढ्ने दावी गरेको छ । मंसिर १७ र १८ गते बसेको पार्टीको केन्द्रिय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सोमबार अध्यक्ष निरौलाले त्यस्तो दावी गरेका हुन । अध्यक्ष निरौलाले आज विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन–‘संविधानको संशोधन प्रस्ताव सरकारले विनासर्त फिर्ता नलिइ कडा संघर्ष गर्छौ ।’ \"timthumb-500\"उनले सरकारले अघिसारेको संविधान संशोधनको प्रस्ताव पाश भएमा देश विखण्डन तर्फ जान सक्ने प्रवल सम्भावना रहेको भन्दै सरकारलाई विनासर्त प्रस्ताव फिर्ता लिन भनेका छन । विज्ञप्तिमा भनिएको छ–‘देश विघटन चाहिदैन, हिमाल, पहाड, भावर, तराई छुट्याउन पाइन्दैन । संविधान संशोधन फिर्ता नभए सम्म सुदुरपश्चिम ५ नंम्बर प्रदेशमा भएको तराइबाट पहाड अलग्याउने षडयन्त्रको पर्दाफास गर्दै निस्किएको राष्ट्रभक्ति आन्दोलनको स्वागत र समर्थन गर्दै ऐक्यवद्धता जनाउने निर्णय गर्दर्छौ । साथै नेपालको ७५ ओटै जिल्लामा हिमाल, पहाड, भावर र तराईलाई अलग्याउने भनेको मानव शरिरवाट मुटु अलग्गै राख्नु झै भएको हाम्रोे ठहर छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending