Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

माओवादी केन्द्रले बिज्ञप्ति निकाल्यो, आन्दोलनमा जानेलाई कारवाही गर्ने

\"perisdanda-750\"काठमाण्डौं, २१ मंसिर । नेकपा माओवादी केन्द्रले आफना कार्यकर्तालाई बन्द, हड्ताल जस्ता आन्दोलनमा नजान निर्देशन दिएको छ । माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ‘संविधान संशोधनको विषयलाई लिएर गैर जिम्मेवाररुपमा देशका केही पार्टीहरुले राष्ट्रिय समस्यालाई समाधान गर्नुको साटो बन्द, हड्ताल आगजनी गरेर संविधान संशोधनको प्रक्रियालाई असफल बनाउने प्रयत्न गरिरहेका छन् ।’ ‘अखण्डताको नारा बोकेर देशलाई संघीयतामा जान नदिने र घुमाइफिराई पश्चगमनतर्फ लैजाने दुस्प्रयास गरेको बिज्ञप्तिमा भनिएको छ ।’ मधेशी, थारु तथा उत्पीडित जनताहरुलाई राष्ट्रघाती देख्ने मण्डले राष्ट्रवादका विरुद्ध सचेत र संगठित हुँदै राष्ट्रिय एकता कायम गर्न आफ्ना कार्यकर्तालाई निर्देश गरेको छ । संविधान कार्यान्वयनको पक्षमा उभिदै कथित आन्दोलनमा सहभागी नहुन प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ । माओवादी केन्द्रका कार्यकर्ता आन्दोलन होमिए पार्टीले कारवाही गर्ने जनाएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड पुल शिलन्यास गर्न दाङको देउखुरी जाँदैछन् । एमालेले भोलि दाङ बन्द घोषणा गरेको छ । यो पनि पढ्नुहोस प्रचण्ड दाङ जाने खबरपछि एमालेको बन्द, स्थानीयद्वारा प्रतिकार गर्ने तयारी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending