Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

प्रधानमन्त्रीको दाउमा कमल थापा ?

काठमडौं, २८ मंसिर । २०६२/६३ को जनआन्दोलनका मुख्य दोषीमध्ये एक तत्कालीन गृहमन्त्री कमल थापा थिए । जनआन्दोलनमा जनतालाई गोली हान्न आदेश दिने उनै थापा थिए । दृष्टि साप्ताहिकमा खबर छ– लोकतन्त्र आएपछि उनको राजनीतिक करिअर लगभग समाप्त हुने धेरैले आँकलन गरेका थिए । तर, नेपालको राजनीतिमा जहिले जे पनि हुनसक्छ । जनआन्दोलनको १० वर्षपछि उनै थपा अहिले प्रधानमन्त्री हुने खेलमा लागेका छन् । हिन्दुराष्ट्रको नाराका कारण दोस्रो संविधानसभामा अप्रत्याशित मत ल्याएका थापा फेरि राजनीतिमा उदाएका हुन् । केपी ओली नेतृत्वको सरकारको पालामा परराष्ट्रमन्त्री रहँदा उने प्रशंसा बटुले । खासगरी भारतले लगाएको नाकाबन्दीको समयमा उनले खेलेको भूमिकाको प्रशंसा भएको थियो । राप्रपासँग एकीकरण गरेर उनले पार्टीलाई ठूलो मात्र बनाएका छैनन्, उनी सरकारमा जाने रणनीतिमा लागेका छन् । वर्षौंदेखि दुई पार्टीबीतको एकीकरण विवाद एक्कासी मिल्नुलाई पनि धेरैले आश्चार्यका साथ हेरेका छन् । स्रोतका अनुसार दुई पार्टीको एकीकरणमा भारतका केही हिन्दुवादी नेताहरुको समेत भूमिका छ । स्रोतका अनुसार थापाले अबको केही महिनापछि आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्दैछन् । प्रचण्ड नेतृत्को सरकार बढीमा अबको चैतसम्म रहने आँकलन गरिएको छ । त्इसपछि नयाँ सरकार गठनको खेल सुरु हुने निश्चित छ । तर, प्रचण्ड सहजै प्रधानमन्त्री पद त्याग्ने पक्षमा छैनन् । जसकारण कांग्रेस र माओवादी केन्द्रबीच त्यो अवस्थामा विवाद हुने छ । त्यही बेला थापा आफूलाई प्रधानमन्त्री उम्मेदवार बन्ने खेलमा लागेका छन् । जसका लागि उनले दक्षिण छिमेकी भारतसँग सेटिङ मिलाएका छन् । सरकारको नेतृत्व गरिरहेको भाजपा पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न चाहन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies