Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

‘प्रचण्डको हत्या गर्ने’ समाचारबारे के भन्छ एमाओवादी ?

काठमाडौं, हालै केही सञ्चारमाध्यममा एमाओवादी नेता प्रभु साहले सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हत्या गर्न गिरोह परिचालन गरेको भन्दै आएका समाचारबाट एमाओवादी केन्द्रीय कार्यालय गम्भीर बनेको छ । पार्टी केन्द्रका तर्फबाट बुधबार विज्ञप्ति जारी गर्दै प्रवक्ता दीनानाथ शर्माले भनेका छन्– ‘हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं सभासद क. सुरेन्द्रप्रसाद जयसवाल ‘अशोक’ लगायत पार्टीका कमरेडहरुले पत्रकारहरुबीच हाम्रो पार्टीका पोलिटब्युरो सदस्य एवं सभासद क. प्रभु साहले पार्टी अध्यक्ष क. प्रचण्डलाई हत्या गर्न गिरोह परिचालन गरेको भनेर मिडियाहरुमा आएको खबरप्रति पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ ।’ शर्माको विज्ञप्तिमा अगाडि उल्लेख छ– ‘पार्टी केन्द्र यसप्रकारको निराधार र भ्रामक प्रचारवाजीलाई पूर्ण रुपमा अस्वीकार गर्दछ । साथै पार्टीद्वारा यस्तो गम्भीर, संगीन र निराधार आरोप एवं क. विन्देश्वर यादवको कथित कारवाही प्रकरण समेतको आवश्यक छानविन गरी पार्टी पद्धति अनुसार समुचित कारवाहीको प्रक्रिया अगाडि बढाइने छ । हाम्रो पार्टी केन्द्र यस प्रकारको प्रचारवाजीको भ्रममा नपर्न पार्टी कार्यकर्ता र आम जनतालाई हार्दिक अनुरोध गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies