Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

देशलाई संवैधानिक सङ्कटबाट बचाउन उपराष्ट्रपति पुनको आग्रह

\"\" चितवन, २८ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई संवैधानिक सङ्कटबाट बचाउन तोकिएकै समयमा तीन तहको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपालको २२ औँ राष्ट्रिय साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकार तथा राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुट्नुपर्ने बेलामा संविधान कार्यान्वयनमै असमझदारी बढ्नु दुःखद् भएको बताए । उनले संविधान कार्यान्वयनको क्रममा देखिएका असन्तुष्टि, असमझदारीलाई संवाद, सहमति र सहकार्यको माध्यमबाट हटाउँदै अहिलेको राष्ट्रिय कार्यभार संविधानको कार्यान्वयनमा एकताबद्ध भएर जुट्न राजनीतिक दलहरूलाई आग्रह गरे । “मलाई विश्वास छ, छिट्टै निर्णायक संवाद बढाएर संविधान कार्यान्वयनको क्रममा देखिएका असन्तुष्टि, असमझदारीहरूलाई कम गर्दै दलहरू संविधानको कार्यान्वयन र निर्वाचनको तयारीमा जुट्नेछन्” उनले भने । संविधान कार्यान्वयन, बलियो राष्ट्रिय एकता निर्माण र समृद्ध राष्ट्र निर्माणको कामलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउँदै उनले यसमा कसैलाई पनि ढिला गर्ने छुट नभएको बताए । राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्न राष्ट्रिय एकतालाई बलियो बनाउन जरुरी भएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending