Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अमेरिकी राष्ट्रपति चुनावको मत ह्याकिङमा पुटिनको संलग्नता !

\"\"एजेन्सी, १ पुस । ह्वाइट हाउसले मानेको छ कि अमेरिकी राष्ट्रपति चुनावमा ह्याकिङ अप्रेशनमा रुसी राष्ट्रपति भ्लादीमिर पुटिन सिधै संलग्न छन् । राष्ट्रपति बाराक ओबामाका प्रेस सल्लाहाकार बेन रोडसले बताएका छन् –सरकारकाको कामकाजमा पुटिनको षड्यन्त्र थियो । बाराक सरकारलाई यो कुराको खबर थियो । ह्वाइट हाउसका प्रेस सचिव जोश अर्नेष्टले बताएका छन् –हामी प्रष्ट छौं, यसमा पुटिन संलग्न छन् । अमेरिकी चुनाव चलिरहँदा आरोप थियो कि रुसी राष्ट्रपति पुटिन निर्बाचित राष्ट्रपति डोनाल्ट ट्रम्पको जिताउनका लागी चुनावी मतदान प्रभावित गर्न ह्याकरको सहायता लिईरहेका छन् । तर पुटिनले यो आरोपको इन्कार गरिरहेका थिए । रोड्सले भनेका छन्–‘हामी जान्दछौं, रुसमा कामकाज कसरी चल्ने गर्छ र पुटिनको पकड कति राम्रो छ । यति गंभिर साइबर अट्याकको कुरा गरिरहन्छौ भने रुसी हुकुमतको सबैभन्दा माथि को छन् ?’ उनले थपे, –‘र भ्लादिमिर पुटिन नै ति अधिकारी हुन्, जो रुसी सरकारको यो कामका लागी जिम्मेवार छन् ।’ राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्रि पेस्कोवले भने ह्याकिङको ह्वाइट हाउसको दावीलाई ‘हाँसो छुट्ने बकबास’ भनेका छन् । नवनिर्बाचित राष्ट्रपति ट्रम्पले पनि ह्वाइट हाउसको यो दावीलाई खारेज गनुपर्ने बताएका छन् । अमेरिकामा रुसमाथि लागेको यो आरोपप्रति युरोपियन देशमा चिन्ता बढेको छ । चिन्ताको विषय यो पनि हो कि फ्रान्स तथा जर्मनीमा २०१७ मा चुनाव हुन गइरहेको छ । (बिबिसि हिन्दी सेवाको भावानुवाद)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending