Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

थाहा पाईराख्नुहोस ,सँधै सुुन्दरता बचाइराख्ने ६ व्युटि टिप्स

\"\"काठमाडौं, १ पुस । सुन्दरता सवैको चाहना हुने गर्दछ । महिलाहरु सुन्दरताको सवालमा अझै चनाखो हुने गर्दछन् । महिलामा मात्र होइन पुरुषहरुमा पनि सुन्दर बन्ने चाहना हुन्छ । लामो समयसम्म आर्थात बढ्दो उमेरसँगै कपाल र छालाको सुन्दरतालाई बचाइराख्न भने अवस्य पनि हामीले आफ्नो खानपान र सरसफाइमा ध्यान दिनुपर्दछ । सँधै सुन्दर र जवान रहन अपनाउनुस यस्ता व्युटि टिप्स  १. ग्रिन टि पिउनुहोसः छालाको सुन्दरताको लागि ग्रिन टी पिउनु अति उत्तम मानिन्छ । नियमित ग्रीन टि पिउने गर्नाले छालाको सुन्दरतामा निखार ल्याउँदछ । यसले शरिमा रहेका टक्सिनहरुलाई हटाउन मद्धत गर्दछ । यसले अनुहारको धाग धव्बा र डार्क सर्कलहरुलाई हटाएर तपाईको छालालाई सँधै जवान राख्दछ । २. प्रसस्त पानी पिउनुहोसः छालाको सुन्दरता बचाइराख्नको लागि प्रशस्त पानी पिउनु पर्दछ । कम्तिमा पनि दिनको आठ गिलाँस पानी पिउनु स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ । यसले छालालाई सफा र जवान बनाइराख्न मद्धत गर्दछ । ३. चिसो पानीले मुख धुनुहोसः दिनमा कम्तिमा पनि दुई पटक सफा चिसो पानीले आफ्नो अनुहार सफा गर्नुहोस । किनकी तातोपानीेले छालाको पोर्स खुलाउन मद्धत गर्दछ जसले धुलोको कणहरु छालाभित्र सजिलै प्रवेश गर्दछन् र यसले छालालाई असर गर्दछ । ४. सन्तुलित भोजन खानुहोसः सधै सन्तुलित भोजन सेवन गर्नुहोस । खानमा फलफुल , सागापात , गेडागुडी , अनिर्वाय गर्नुहोस जसले तपाईको छालाको सौन्दर्य बढाउन मद्धत गर्दछ । ५. केमिकल मिसाइएको सौन्दर्य सामाग्रीबाट टाढा रहनुहोसः बजारमा पाइने जथाभाबी सौन्दर्य सामाग्रीहरुको प्रयोग गर्दा अनुहारको छालालाई विगार्ने गर्दछ । यसको प्रयोगले अनुहारमा एलर्जि , डन्डिफोर निकाल्ने गर्दछ । तसर्थ आफ्नो छालाको प्रकृति हेरर चिकित्सकका सल्लाहमा मात्र सौन्र्य सामाग्रीको प्रयोग गर्नुहो । ६. नुहाउनु भन्दा अगाडी कपालमा नरिवालको तेल लगाउनुसः कपाल महिलाहरुको सुन्दरताको एक महत्वपूर्ण पक्ष हो । महिलाहरुको सुन्दरतामा कपालको निकै ठुलो भुमिका हुन्छ । कपाललाई सुन्दर र बलियो बनाउन नरिवलको तेल महत्वपूर्ण मानिन्छ । यसले कपालमा चमक ल्याउनुका साथै कपाललाई सँधै बलियो बनाइ राख्दछ । तसर्थ नुहाउनु भन्दा करिब एक घण्ट अगाडी नरिवालको तेलले कपाल मसाज गरेर नुहाउनाले कपाल बलियो हुनुको साथै सुन्दर हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies