Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

प्रधानमन्त्री प्रचण्ड भन्छन्, ‘पार्टीले हातको घडी फुकालेर दिनुपर्यो भन्यो भने म दिन्छु’

\"\" काठमाडौँ, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले उपयोग गर्दै आएको सम्पति पार्टीले मागेकै दिन बुझाउने बताएका छन् । हालै सार्वजनिक सम्पति विवरणबारे आलोचना भइरहेकै बेला नेपाल टेलिभिजनको कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँग बोल्दै उनले सार्वजनिक सम्पतिबाहेक अरु सबै सम्पति पार्टीकै भएको बताएका हुन् । आफूसँग भएको सबै सम्पति पार्टीकै भएको उनको भनाई थियो । ‘मसँग केही छ भने पार्टीको सम्पति छ । मैले आफ्नो तलब बैँकमा सिधै जाने बनाएको छु, घडी पनि लगाएको छु, कपडा पनि लगाएकै छु । गाडी चढेकै छु । यो सबै कुरा म जिम्मेवारीबाट अलग हुँदा पार्टीलाई बुझाउँछु’ उनले आफूसँग भएको कुनै पनि वस्तु पार्टीले मागेकै दिन बुझाउने बताउँदै भने, ‘पार्टीले हातको घडी फुकालेर दिनुपर्यो भन्यो भने म दिन्छु’ उनले आफू नेतृत्वमा नभएपछि सम्पति लिएर जानुपर्छ भन्ने मान्यता नराख्ने समेत स्पष्ट पारे । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले अरुको भन्दा आफ्नो पार्टी र नेताको स्थिती फरक भएको बताए । ‘शान्ति प्रक्रियामा आउँदै गर्दा केन्द्रीय कमिटिबाट हामीले निर्णय र कार्यान्वयन के गरेका थियौँ भने, नेताहरुको हकमा व्यक्तिगत सम्पति नराख्ने र पार्टीलाई बुझाउने’ उनले भने, सोही निर्णय अनुसार हामीले व्यक्तिगत सम्पति पार्टीलाई बुझाउँदै आएका छौँ ।’ उनले चितवनको शिवनगरमा आफ्नो नाममा भएको झण्डै डेढ बिघा जग्गा छोराछोरीको अंश बाहेक बेचेर पार्टीलाई बुझाएको समेत बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending