Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

तयार भयो स्थानीय तह पुनःसंरचना प्रतिवेदन

\"\" काठमाडौं, ५ पुस । निर्धारित समयभन्दा झण्डै दुई महिना ढिला गरी स्थानीय तह पुनःसंरचना प्रतिवेदन तयार भएको छ । ठूलो विवाद र रस्साकस्सीकाबीच तयार गरिएको प्रतिवेदन गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले बुधबार सरकारलाई बुझाउने तयारी गरेको छ । स्थानीय तह पुरर्संरचना सम्बन्धि प्रतिवेदन तयार गर्न नसकेको भन्दै प्रमुख तीन दलले पुरानै संरचनाअनुसार स्थानीय निर्वाचन गर्नेबारे छलफल चलाइरहँदा संविधानअनुसार नयाँ संरचनामा गाउँपालिका, नगरपालिकाको संख्या र सीमा निर्धारण गरी आयोगले सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो । यसअघि आयोगले ५ सय ६५ स्थानीय तहको संख्या निर्धारण गरेपछि विवाद भएको थियो । प्रमुख दलहरुबीच नै विवादपछि तीन दलको सहमतिमा सरकारले जिल्ला विकास समितिको पुरानै इलाकालाई आधार मानेर संख्या निर्धारण गर्न आयोगलाई निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि अधिकतम ७ सय ४४ स्थानीय तहको मापदण्ड बनाएको थियो । सोही मापदण्डअनुसार आयोगले ७ सय २० को सेरेफेरोमा स्थानीय तह रहने गरी १६ पृष्ठको प्रतिवेदन तयार गरेको आयोग स्रोतले बताएको छ । आयोगले मंगलबार नै प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरे पनि प्रधानमन्त्रीको ब्यस्तताका कारण बुधबार प्रतिवेदन बुझाउन लागिएको हो । प्रदेश नम्बर २ का ८ जिल्लामा भएको विवादका कारण आयोगले प्रतिवेदन पूर्णता दिन ढिलाई भएको हो । ८ जिल्लाको प्रतिवेदन तयार भएपछि प्रतिवेदन सरकारलाई बुझाउन लागिएको हो । स्थानीय स्वायत्त शासन प्रणालीको मर्म र भावनाअनुरुप वित्तीय, प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा स्थानीय तहलाई अझ सुदृढ र सक्षम तुल्याउन आवश्यक सुझावसमेत प्रतिवेदनमा समेटिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending