Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

तिवारीलाई सहिद घोषणाको लागि सिफारिस

\"\" -शिव डुम्रे 
बुटवल, ६ पुस ।युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई सहिद घोषणाको लागी जिल्ला सुरक्षा समिति रुपन्देहीले गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
पुष ५ गते भएको सहमति अनुसार नेकपा एमाले र युवा संघ नेपालसहित जिल्ला प्रशासन कार्यालय र सुरक्षा समितिबीच सहिद घोषणा गर्ने, दुवै पक्षले गम्भीर छानबीन गरी अपराधीलाई कडाभन्दा कडा कारबाही गर्ने, सुरक्षाको प्रत्याभूति दिने जस्ता विषयमा सहमति भएपछि मात्र तिवारीको शब परिवारसहित पार्टीले बुझेको थियो ।
शब बुझेपछि शब बुटवल बजारमा शब परिक्रमा गरिएको थियो । शबयात्राका क्रममा गरिएको शोकसभामा बोल्दै नेकपा एमालेका केन्द्रिय उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले तिवारीको हत्या एमालेको राष्ट्रवादी आन्दोलनकै निसाना भएको बताउँदै अपराधिलाई कडाभन्दा कडा कारबाहीको लागी राज्यले पहल गर्नुपर्ने बताए ।
उनले एमालेमा हजारौं तिवारीहरु जन्मनेछन् भन्दै अपराधि मानसिकता भएकाहरु एमालेलाई कहिल्यै हत्या गर्न नसक्ने बताए । युवा नेताको मृत्युमा निकै कडा भएका उनले राज्यलाई चुनौति दिदैं तिवारीको हत्यारालाई कानुनी कठघरामा उभ्याउन नसके सरकारमा बस्ने नैतिकता नभएको उनको जिकिर थियो ।
त्यस्तै शोकसभामा बोल्दै अर्का नेता घनश्याम भुषालले कुनैपनि हालतमा दुर्गाको हत्यारालाई कानुनी कठघरामा उभ्याईछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
शोकसभामा अर्का नेता युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारीले एउटा सम्भावना भएको युवा नेताप्रति लक्षित गरि गरिएको यो घटना सबै युवाहरुको लागी चुनौति भएको बताए । सभामा युवा संघका रुपन्देही सचिव नकुल शाहीले दिवंगत तिवारीको राजनीतिक जीवनी सुनाएका थिए ।
¥यालीमा उपस्थित हजारौं जनताहरुले दुर्गा तिवारी अमर रहुन भन्दै शोक व्यक्त गरेका थिए पुष्पलाल पार्कबाट सुरु भएको शवयात्रा उनको निवास देवदहसम्म पु¥याईएको थियो । पार्थिव शरिरको अन्त्येष्टी भने भोलीमात्र हिन्दु परम्पराअनुसार नै देवघाटमा हुने स्रोतले बताएको छ ।
तिवारीको पुस ४ गते सोमबार बेलुका साढे ३ बजे देवदह खैरेनीमा गोली हानि हत्या गरिएको थियो । तिवारीको हत्यामा संलग्नकोे आशंकामा रुपन्देही प्रहरीले ३ जना पक्राउ समेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending