Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

इन्जिनियरलाई ७५ प्रतिशत भत्ता दिने तर ४८ घण्टाभित्र काममा फर्कनुपर्ने

काठमाण्डौं, ७ पुस । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले राजिनामा दिएको तेस्रो दिनमै मन्त्रीपषिद् बैठक ७५ प्रतिशत भत्ता दिने दिने निर्णय गरेको छ । इन्जिनियरहरुले सहमति अनुसार सरकारले सेवासुविधालगायत अन्य माग राख्दै सामुहिक राजिनामा दिएपछि आजको मन्त्रीपरिषद् बैठकले अति प्रभावित ११ जिल्लाका इन्जिनियरलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो । उक्त निर्णयसंगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले ४८ घण्टाभित्र काममा फर्किन निर्देशनसमेत दिएको छ । सबै इन्जिनियरहरु राजिनामा दिन काठमाण्डौं आएकाले समयमै कार्यथलो पुग्ने भएकाले ४८ घण्टाको सूचना जारी गरिएको हो । तोकिएको समयमा कार्यथलो नपुग्ने इन्जिनियरलाई जागिरबाट हटाउनेसमेत जनाएको छ । र, यो पनि इन्जिनियरको राजिनामाले घर बनाउँदै गरेका भूकम्प पीडित मारमा करिब छ महिना अघि ०७२ बैशख १२ गतेको भूकम्पले अतिप्रभावित ११ जिल्लामा १३ सय ४६ इन्जिनियर खटाएको थियो । त्यस्तै ६ सय ५० सबइन्जिनियर र ५ सय ७५ असिस्टेन्ट सबइन्जिनियर खटाएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।  जसमध्ये मंगलबार सहरी विकास मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाईमा १ हजार ३ हजार ६० जनाले सामुहिक राजिनामा दिएका थिए । यस्ता माग राखेर मंगलबार इन्जिनियरहरूले सामुहिक राजिनामा दिएका थिए – तेकिएको सेवा सुविधा उपलब्ध नगराएको – कार्यक्षेत्रमाा काम गर्ने वातावरण नभएको – सरकारले विमा नगरिदिएको – सुरक्षाको प्रत्यभुति नभएको – खाने बस्ने र काम गर्ने स्थान भएको – सम्झौतामा तोकिए भन्दा अन्य काम लगाएको – सहरी विकास मन्त्रालय र राजनीतिक नेताका आफन्तलाई सहरी क्षेत्र र सोझा इमानदारलाई दुर्गम भेगमा पठाएको – सञ्चार सुविधा नभएको ठाउँबट अद्यावधिक सुचना पठाउन दबाब दिएको – सरकारले बनाएको १७ डिजाइनका नक्सामा भूकम्प पीडितले घर बनाउन नमानेको – भूकम्प प्रतिरोधि मापदण्ड विपरित बनाएका घरलाई प्राविधिक परिक्षण गरी दोस्रो किस्ताका दिलाउन दबाब दिएको – ग्रामिण क्षेत्रमा बनाइने घर र सडकको मापदण्ड नरहेको – तालिम दिएका दक्ष डकर्मी गाउँमा नभएको
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending