Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

दलहरुको झगडामा पूर्वराजाले गुमेको अस्तित्व फर्काउने सपना देखेका छन् : मन्त्री नायक

\"\" काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले दलहरुबीचको झगडाका कारण पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो गुमेको सपना फर्काउने सपना देखेको बताएका छन् । ६० औँ बार दिवसको अवसरमा आयोजित संविधान कार्यान्वयन–न्यायपालिका र बारको भूमिका विषयक गोष्ठीमा बोल्दै उनले दलहरुबीच विवाद बढ्दै गर्दा पूर्वराजा शाहले आफ्नो गुमेको सपनालाई फेरि फर्काउने सपना देखेको बताएका हुन् । ‘आज कुनै कुनाबाट राजामहाराजाले विज्ञप्ति निकालेर भन्दैछन् कि पहाड र मधेसलाई छुट्याउने लाग्यो, मधेस र पहाडको नाम जोडेर उसले राष्ट्रियताको नाममा विज्ञप्ति निकाल्दैछन्’ उनले भने, ‘उसले त्यो विज्ञप्ति कुनै जनता र राष्ट्रप्रतिको चिन्ताले होइन । आफ्नो गुमेको अस्तित्व दलहरुको झगडामा फर्किन्छ भन्ने सपना देखेर निकालेका हुन्, उनले त्यो सपना देखेका छन्’ उनले राजालाई फर्काउने नेपाली जनताको चाहना अहिले नभएको समेत बताए । जनयुद्ध र मधेस आन्दोलनको राप तापका बेला संघीयतालाई सहज स्वीकार्नेहरुले अहिले त्यसलाई स्वीकार्न अप्ठ्यारो मानेको उनको भनाई थियो । उनले प्रश्न गर्दै भने, ‘शक्ति सन्तुलनमा माओवादी कमजोर हुँदा हामीलाई संघीयता चाहिएकै होइन भन्नेजस्ता लापरबाही भाषा बोल्न थाल्यो भने देश कता जान्छ ?’ मन्त्री नायकले संविधानको कार्यान्वयन हुनेमो दुविधा राख्न नहुने समेत बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending