Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

निमुखा वर्गको न्यायका लागि सम्मेलन कोशेढुङ्गा सावित : उपराष्ट्रपति पुन

\"\"

काठमाडौँ, १० पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजका निमुखा वर्गलाई न्याय दिलाउन सरकारी वकिलको भूमिका कोशेढुङगा सावित भएकोे बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको सरकारी वकिलको तीनदिने सम्मेलनको समापनका अवसरमा उनले गरिब, पछाडि परेका, निमुखा र तल्लो वर्गको न्यायका लागि सरकारी वकिलको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । नयाँ संविधानको भावनाअनुरुप कार्यान्वयनतर्फ ध्यान दिन सरकारी वकिलले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिँदै उनले सरकारी वकिलले राज्यको पक्षमा उभिने भएकाले दक्ष र व्यावसायिक हुनुपर्ने धारणा राखे । उपराष्ट्रपति पुनले तीनै तहको निर्वाचन, द्वन्द्वकालीन मुद्दाको व्यवस्थापन र राज्यको उपस्थिति मजबुद बनाउन सरकारी वकिल सक्षम हुनुपर्नेमा जोड दिए । राष्ट्रिय भावना र कार्यभार पूरा गर्न, समयमा न्याय दिन, फौज्दारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको सम्मेलनले महत्वपूर्ण निस्कर्ष निकाल्ने विश्वास उनको थियो ।

तीसबुँदे घोषणापत्र जारी नेपालका सरकारी वकिलको तीनदिने पहिलो राष्ट्रिय सम्मेलन ३० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा सरकारी वकिलहरुको व्यवसायिकता, विकास र विशिष्टीकरण, महान्याधिवक्ताको कार्यालयको संस्थागत विकासमा योगदान, व्यावसायिक रुपमा क्रियाशील हुनका लागि व्यावसायिक भत्ता र अन्य कर्मचारीका लागि कार्य सम्पादनममा जोड दिने उल्लेख छ । त्यसैगरी निरन्तर सिकाइका रुपमा क्रियाशील रहनुपर्ने र सरकारी वकिलको क्षमता तथा दक्षता वृद्धि हुने कुरालाई ध्यान दिनेजस्ता बुँदा समावेश गरिएको छ । अन्य मुलुकहरुमा प्रचलित अभ्यासलाई दृष्टिगत गरी सबै अदालतका इजलासमा बहस गर्ने सूचीमा सरकारी वकिलका लागि अलग्गै गर्न अनुरोध गर्ने बताइएको छ । अपराधको रोकथाम र नियन्त्रण तथा फौज्दारी कानुनको प्रभावकारी कार्यान्वयनका लागि अपराधका कारण, प्रकार संलग्नता शैली र तरिका, अपराधको प्रवृत्ति तथा अपराधले समाजमा पारेको प्रभावबारे अध्ययन अनुसन्धान गर्ने उल्लेख गरिएको छ । प्रत्येक सरकारी वकिलको कार्यालयमा रहनुपर्ने न्यूनतम् दरबन्दी अतिरिक्त २०० मुद्दाका लागि कम्तीमा एक जना सरकारी वकिलको अनुपातमा सरकारी वकिलको दरबन्दी कायम गरी अन्य कर्मचारीको व्यवस्था संरचना पुनरावलोकन गरिनेलगायत रहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending