Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

एमालेले देशलार्इ विदेशीको हातमा सुम्पन खोजेको माओवादी नेता गुरुङको दावी

\"\"स्याङ्जा, ११ पुस । स्याङ्जाको वालिङमा आइतबार नेकपा माओवादी केन्द्र स्याङ्जाको आयोजनामा जिल्ला वैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर चारका संयोजक देव गुरुङले १० बर्षे जनयुद्धको ढाँचाबाट अवको क्रान्ति सम्पन्न हुन नसक्ने दावी गर्दै यहिलेको संक्रमणकालिन अवस्थामा ससत्र जन विद्रोहको प्रक्रियावाट शान्ति प्रक्रिया पार गर्दै क्रान्ति सम्पन्न गर्नुपर्ने बताएका हुन् । गुरुङले साम्राज्यवादीहरुले र विस्तारवादीहरुले जहाँ जहाँ घेरावन्दी गर्दै जान्छन त्यहाँ त्यहाँ माओवादी सक्तिले मोर्चा वन्दी गर्दै संघर्स द्धारा त्यस्ता अप्रगतिशिल तत्वहरुलाइ हराउदै आफ्नो साम्राज्य विस्तार गर्नुपर्ने पनि बताएका छन् । देशमा देखा परेको राजनितिक अस्थिरताका कारण नेपालमा विदेशी सक्तिको हालीमुहाली वढ्दै गएको बताउदै गुङ्ले सवै जात, वर्ग, धर्म र सम्प्रदाय एकताका साथ मिलेर अगाडि वढ्दै समानुपातिक स्वत्तताको आधारमा संघिय व्यवस्था लागु गर्न सके मात्र नेपाललाइ बचाउन सकिने गुरुङको दावी छ । \"\"जनवादको जगमा एकता पैदा गर्न, पूर्व मेची देखी पश्चिम महाकाली र हिमाल, पहाड र तराइका सम्पुर्ण नागरिकमा एकता पैदा गर्न तथा अशली राष्ट्रियताको भावना सवैमा विकास गर्न नेपाल संघियता, स्वत्तता र धर्म निरपक्षतामा जानुपरेको उनको जिकिर छ । अहिलेको क्रान्ति प्रतिरक्षात्मक प्रणालीको भएकाले शान्ति प्रक्रियालाइ छिचोल्दै प्रत्यक्रमण गर्नुपर्ने र अन्तराष्ट्रिय परिस्थीतीको पनि मुल्याङ्कन गरेर क्रान्ति सम्पन्न गर्नुपर्ने गुरुङको ठहर छ । गुरुङले देशमा राष्ट्रिय संकट पैदा भएको यो वेलामा सवै कम्युनिष्ट सक्ति एक भएर लाग्नुपर्ने बताउदै माओवादीलाइ एक ठाउँमा कठ्ठा गर्नु बर्तमान आवस्यकता भएको औँल्याएका हुन् । गुरुङ्ले नेपाललाइ विदेशी सक्तिहरुबाट जोगाउन संविधान संसोधन अति आवस्यकता रहेको उल्लेख गर्दै एमालेले देशलाइ विदेशीको हातमा सुम्पन खोजेको आरोप लगाए । संविधा समयमै संसोधन हुन नसकेमा सिके राउत जस्ता विदेशीको इसारामा चल्ने नक्कली राष्ट्रवादीहरु फेरी पनि चलवलाउने गुरुङको दावी छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश नम्मर चारका सह इन्चार्ज हरि अधिकारीले अवको चुनाव माओवादीले जित्ने प्रसस्त सम्भावना भएकाले सवै माओवादी सक्ति संगठन विस्तार लगाएतका पार्टिका काममा एकताका साथ लाग्न निर्देशन दिएका थिए । उनले अवको माओवादीको एजेण्डा चुनावमा जसरी पनि वहुमत द्धारा पहिलो पार्टि हुने रहेको उल्लेख गर्दै जति सक्दो चुनावी गतिविधिलाइ द्रुत्ततर गतिमा लैजानुपर्ने बताए । नेकपा माओवादी केन्द्र स्याङ्जाका इनचार्ज रामराज रेग्मीले पार्टिको संगठनात्मक गतिविधि उल्लेख गर्दै पार्टिले गरेका कामहरुको बारेमा स्पष्ट पारेका थिए । रेग्मीले माओवादीमा जस्तो विज्ञ र वौद्धिक नेता तथा प्रभावशाली नेता स्याङ्जाका कुनै पनि राजनितिक दलमा नरहेको बताउदै भएका नेता तथा कार्यकर्ताहरु मन वचन र कर्मले क्रियशिल भएर लाग्न सकेमा पार्टि सवै भन्दा अगाडि आउने ठोकुवा गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending