Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

श्रमिकमारा अर्बपतिविरुद्ध आन्दोलन

\"\"काठमाडौं, ११ पुस । भनिन्छ मन हुनेको धन हुँदैन, धन हुनेको मन हुँदैन । आफूलाई विश्वको अर्बपतिको सूचीमा पारेका चर्चित नेपाली अर्बपति व्यापारी विनोद चौधरी धन भएर पनि मन नभएका श्रम शोषक निर्दयी व्यापारीका रुपमा उनकै कारखानामा काम गर्ने मजदूरहरुबीच उदांगो भएका छन् । साँघु साप्ताहिकमा खबर छ– उनले आफ्नो सम्पन्नतालाई नै गिज्याउने गरी आफ्नो कम्पनीमा काम गर्ने मजदूरमाथि लामो समयदेखि शोषण र अन्याय गर्दै तलबसमेत नदिएको आरोप संघर्षमा उत्रिएका मजदूरहरुको रहेको छ । यी अर्बपति चौधरीले आफ्नो कम्पनीमा काम गर्ने मजदूरहरुको तलब नदिएर लामो समयदेखि पीडित बनाएपछि उनले कमाएको धन अवैध कि बैध भन्ने प्रश्न चौतर्फी रुपमा उठ्न गएको छ। बाहिर सामाजिक उत्तरदायित्वका ठूला कुरा गर्ने तर आफ्नै कम्पनीमा रगत पसिना बगाउने मजदूरहरुको महिनौंसम्म तलब रोक्ने चौधरी पाखण्ड हर्कतविरुद्ध कर्मचारीहरु केही दिनदेखि आन्दोलित भएका छन् । उनको कम्पनीमा काम गर्ने मजदूरहरु आफ्नो श्रमको मूल्य माग गर्दै अनसन समेत गरेर अन्दोलित भएपनि श्रमिकमारा चौधरी अझै श्रमिकको मूलय दिन तयार नदेखिएको गुनासो आन्दोलनरत मजदूरहरुको रहेको छ । फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा रहेका व्यापारी चौधरीले आफ्नो स्वामित्वमा रहेको सिजी कम्युनिकेशन प्रा.लि.मा कार्यरत कर्मचारीलाई नियमअनुसार दिनुपर्ने तलब नदिएर आफ्नो असली रुप देखाएका हुन् । एक कर्मचारका अुनसार उनले सिजी कम्युनिकेशनमा काम गर्ने मजदूरहरुलाई झण्डै एक वर्ष बराबरको तलब दिएका छैनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending