Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

निर्वाचनको मिति घोषणाबारे छलफल गर्न सत्तारुढ दलको बैठक बस्दै

  \"\"काठमाडौं, १३ । निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गर्न सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रको बैठक बस्दैछ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा बिहान ११ बजेदेखि बस्ने बैठकमा निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल हुने कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । सरकारले चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने बताउँदै आएपनि ठोस रुपमा निर्वाचनको मिती तय हुन सकिरहेको छैन । आजको बैठकमा निर्वाचनको मितिको विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुको बीचमा छलफल हुने पौडेलले बताए । ‘संविधान कार्यान्वयनका लागि हामीले निर्वाचन गर्नुपर्ने हुन्छ, पौडेलले भने,’स्थानीय निर्वाचन कहिले गर्ने र कहिले मिति तोक्ने भन्ने विषयमा कांग्रेस र माओवादीका शीर्ष नेताबीच छलफल हुन लागेको हो । ’ बैठकमा संसदमा जारी अवरोध अन्त्य गरि निर्वाचन विधेयक पेश गर्ने वातावरण मिलाउने विषयमा समेत छलफल केन्द्रित हुने पैडेलले बताए । यसअघि मंगलबार सत्तारुढ दलले हिजो मधेसी मोर्चासँग निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गरेको थियो मोर्चाले संविधान संशोधन नगरिकन निर्वाचन जान नसकिने जवाफ सत्ता पक्षका नेतालाई दिएको थियो। सत्तारुढ दलले संसद अवरोध हटाउनका लागि निर्वाचनको मिति घोषणा गरेर अघि बढ्ने प्रस्ताव गरेका थिए। तर मोर्चाले संविधान संशोधन अघि निर्वाचन मान्य नहुने प्रतिक्रिया दिएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending