Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

निर्वाचनको बाधक प्रतिपक्षी दल भएको मन्त्री पाण्डेको आरोप

\"\"भक्तपुर, १३ पुस । संघिय मामिला तथा स्थानीय बिकास मन्त्री हित राज पाण्डेले निर्वाचनको बाधक प्रतिपक्ष भएको बताउनु बाताएका छन् । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले तोकिएको समयमा निर्वाचन गर्नु संबिधान कार्यान्वयनको सफल पक्ष भएको भन्दै संसदमा प्रतिपक्षको अवरोधकै कारण निर्वाचन सम्बन्धी बिधेयक टेबुल हुन नसक्दा निर्वाचनको बाधक प्रतिपक्ष देखिएको बताए । उनले आयोगले तयार पारेको प्रतिबेदन केही दिनमा राजनीति असहमतीलाई सुल्झाउँदै प्रधानमन्त्रीले बुझ्ने र तत् पश्चात स्थानीय तहको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताए । पाण्डेले अब सरकारले स्थानीय निकायको नभएर स्थानीय तहको निर्वार्चन गर्ने बताए । उनले वर्तमान समयमा सबै अवरोधको गाँठो नै संसद भएको बताए । संबिधान संशोधन बिधेयक संसदमा दर्ता भईसकेको र अव फिर्ता नहुने भन्दै प्रतिपक्षलाई लोकतान्त्रिक अभ्यासमा आउन आग्रह गरे । उनले संबिधान संशोधन मधेश, थारु र जनजातीहरुको माग सम्बोधनका साथै संबिधान कार्यान्वयनको सवल पाटो भएकाले प्रतिपक्षले समेत संशोधनलाई अझ रचनात्मक रुपमा अगाडि बढाए संबिधान कार्यान्वयन गरे निर्वाचनको वाताबरण तयार हुने बताए । संबिधान निर्माणमा जसरी प्रमुख राजनीतिक दलहरु एक भएका थिए वर्तमानमा पनि संबिधानको कार्यान्वयनको पाटोमा एक भएर लाग्नु नै आजको आवश्यकता रहेको पाण्डेले बताए । उनले तत्काल सरकार परिवर्तनभन्दा पनि निर्वाचनबाट अभिमत ल्याएर अग्रसर बन्नु पर्नेमा जोड दिए । आफ्नो मन्त्रालयले बिकासका काममा देखिएको अनियमितता प्रत्यक्ष अनुगमनबाट नियन्त्रण गर्ने भन्दै समयमै बजेटको सदुपयोग गरि फ्रिज हुनबाट रोक्ने र दक्ष प्राबिधिकहरु थप्न थालेको बताए । उनले बिकासका काममा हुने भ्रष्टाचारको अन्त्य तर्फ सरकारले ठोस नीतिका साथ प्रस्तुत् हुन थालेको बताउनु बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending