Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

फोहोरी राजनीति सफा गर्न ‘टपर’ बिद्यार्थी आउनुपर्छः अध्यक्ष न्यौपाने

\"\"पोखरा, १३ पुस । राजनीतिको फोहोरी खेल अन्त्य गर्न विभिन्न तहका ‘टपर’ विद्यार्थीहरु राजनीतिमा आउनुपर्ने अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले बताएका छन्। राजनीति मुलुकका सवै नीतिहरुको पनि माऊ नीति भएको चर्चा गर्दै अध्यक्ष न्यौपानेले भने (ु राम्रा र अब्वल मान्छेहरु राजनीतिमा नलाग्ने हो भने त्यो खाली ठाउँ खराव मान्छेहरुले परिपुर्ति गर्छन् । राजनीतिलाई सहि मार्गमा हिडाउन विभिन्न विश्वविद्यालयका टपर र दक्ष जनशक्तिलाई राजनीतिमा आउन अपिल गरे। \"\" आज इन्जिनियरिङ अध्ययन संस्थान,पश्चिमाञ्चल क्याम्पस पोखराका आयोजित स्वागत तथा सम्मान कार्यक्रममा वोल्दै न्यौपानेले भने सधैं राजनीति र नेतालाई गाली गरेर राजनीतिवाट टाढा भागेर मुलुक बन्दैन । सहि मान्छे राजनीतिमा लागे राजनीति पनि सहि दिशामा अघि बढ्ने न्यौपानेको दाबी थियोे। कार्यक्रममा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले भने शिक्षा, स्वास्थ र रोजगारीलाई मौलिक हकको रुपमा कार्यान्वयन गर्न अवको विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्दछ। कार्यक्रममा ४ नं प्रदेशका वाइसीएल संयोजक सुमन पौडेल, अखिल (क्रान्तिकारी)का सचिव कुशल पौडेल, कास्की अध्यक्ष नारायण बडाललगायतले शुभकामना मन्तब्य राखेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending