Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

प्रधानमन्त्री प्रचण्ड भन्छन्, 'सरकार साहित्य, संस्कृतिको उत्थानमा गम्भीर छ'

\"\" काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार साहित्य र संस्कृतिको उत्थान र विकासमा गम्भीर रहेको बताएका छन् । बुधबार साझा प्रकाशनले काठमाडौंमा आयोजना गरेको स्रष्टा सम्मान तथा पुस्तक बिमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘नेपाली साहित्य र संस्कृति बिशाल छ । साहित्य र संस्कृतिको रक्षा र उत्थानले मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ । सरकार नेपाली साहित्य र संस्कृतिको उत्थान र विकासमा गम्भीर छ, म तपाईहरुको साथमा छु ।’ कार्यक्रममा प्रधानमन्त्रीले देशका सरकारी संरचनाहरु धारासायी हुँदै जाने र नीजि क्षेत्रले मात्रै सफलता हासिल गर्ने परिस्थिति आउनुमा गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताए । ‘नीजि क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिने तर सरकारी संस्थाहरु धारासायी हुँदै जानुमा हाम्रो सोंच र कार्यशैली जिम्मेवार छ । ऐतिहासिक बिरासत बोकेका साझा प्रकाशनजस्ता संस्थाहरुको जगेर्ना गर्न हामी सबै जिम्मेवार भएर लाग्न जरुरी छ’ उनले भने । कार्यक्रममा माओवादी नेता एवं सौन्दर्य चिन्तक मोहन वैद्य ‘चैतन्य’, शिक्षामन्त्री धनीराम पौडेल, दीनानाथ शर्मा, संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार माधवप्रसाद घिमिरे, मदनमणि दीक्षित, स्रष्टाहरु प्रा.डा. ताराकान्त पाण्डे, निनु चापागाई लगायतका वक्ताहरुले नेपाली साहित्य र संस्कृतिको संरक्षण र विकासमा साझा प्रकाशनले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending