Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

बाबुराम –प्रचण्डको एकताको कुराले नयाँ शक्तिको बैठकमा यस्तो तरंग

\"\"काठमाडौं, १५ पुस । बिहीबार बबरमहलस्थित नयाँ शक्तिको कार्यलयमा बसेको पार्टीको राजनीतिक समितिको बैठकमा बाबुराम प्रचण्डको एकताको कुराले तरंग पैदा गरेको छ । वैठकमा स्वर्गीय भक्ति पाण्डेको संघर्षयात्रामाथि लेखिएको पुस्तक ‘चाचा’ को विमोचनका क्रममा बाबुरामले दिएको भाषणमाथि प्रश्न उठाइएको थियो । वैठकमा सहभागीले ‘तपाईंले नयाँ शक्ति बनाउने, वैकल्पिक शक्ति बनाउने भनेर भन्नुभयो । अहिले माओवादीसँग मिल्ने कुरा गर्नुहुन्छ । प्रचण्डसँग एकता हुन सक्छ भन्नुहुन्छ, यो के हो ? ठूलो भ्रम पर्यो नि ?’ प्रश्न उठाए । यस्तै–यस्तै प्रश्नको एकमुष्ठ जवाफ दिनेक्रममा बाबुरामले आक्रामक जवाफ दिएका थिए । वैठकमा सहभागी एक नेताका अनुसार बाबुरामको उत्तर थियो, ‘तपाईंहरु सवैले छाडेर गएपनि म यो पार्टी छाड्दिनँ । म एक्लै भएपनि पार्टी चलाउँछु । तपाईंहरु हल्लाका पछाडि लाग्नुहुन्छ । मानिलिनुस्, म मरे भने तपाईंहरु के गर्नुहुन्छ, के मसँगै चिहान जानुहुन्छ ?’ बाबुरामले विचार मिल्नेसँग एकता हुन पनि सक्ने भन्दै प्रचण्ड आफ्नो विचारमा एकता सम्भव हुने पनि बताएका थिए । बाबुरामले मर्ने कुरा गरेपछि सहसंयोजक महेश कर्मोचाले पार्टी चलाउने जिम्मा आफुले लिने बताए । वैठकमा सहभागी अर्का नेताका अनुसार कर्मोचाले भनेका थिए, ‘बाबुरामजीले प्रचण्डसँग एकता हुन्छ भनेर बोल्नुभएछ, के हो कुरा भनेर मलाई देशका विभिन्न ठाँउका साथीले फोन गर्नुभएको छ । मैले उहाँहरुलाई बाबुरामजी जानु भएछ भने पनि पार्टी हामीले चलाउने हो । म दोस्रो नेता हो, मैले नेतृत्व लिन्छु भनेर जवाफ दिएको छु । बाबुरामजीले आज यस्तो कुरा गरेपछि यहाँ पनि भन्छु, तपाई हुनु भएन म चलाउछु पार्टी । पार्टीको म दोस्रो नेता हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending