Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

फोरजी सेवा सुरू, यस्ता मोबाइलमा चल्छन

\"\"काठमाडौं, १७ पुस । आजबाट नेपाल टेलिकमले फोर जी सुरु गरेको छ । सरकारका प्रवत्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फोर जी सेवाको शुभारम्भ गरेका हुन् । टेलिकमले थ्री जी सेवाकै महसुल दरमा हाललाई फोर जी सेवा दिने जनाएको छ । पोस्टपेड मोबाइल सेवाका ग्राहकले भने यही जनवरी महिनाभित्र चार दिनका लागि चार जीबी डाटा सित्तैमा पाउनेछन् । फोर जी सेवा चल्ने मोबाइल सेटबाट ग्राहकले डायल गरी फोरजी सेवा एक्टिभ गर्न सक्ने नेपाल टेलिकम वायरलेस निर्देशनालयका प्रमुख अशोककुमार थापाले जानकारी दिए । टेलिकम नेपालमा पहिलोपटक चौथो पुस्ताको मोबाइल सेवा फोरजी सेवा सुरु गर्ने दूरसञ्चार कम्पनी हो । नेपाली बजारमा पाइने यी मोबाइलहरूमा फोरजि  सपोर्ट गर्छ सामसुङ ग्यालेक्सी जे फाएभ २०१६ ग्यालेक्सी जे सेभेन २०१६ ग्यालेक्सी ए फाएभ२०१६ ग्यालेक्सी ए सेभेन २०१६ ग्यालेक्सी एस सिक्स फल्याट ग्यालेक्सी एस सिक्स एज ग्यालेक्सी एस सेभेन फ्ल्याट ग्यालेक्सी एस सेभेन एज ग्यालेक्सी जे टु ९२०१६० ग्यालेक्सी जेथ्री ग्यालेक्सी जे म्याक्स ट्याब ग्यालेक्सी नोट फाएभ ड्ओस् ग्यालेक्सी जे फाएभ प्राइम ग्यालेक्सी जे सेभेन प्राइम हुवावे वाइ ६ प्रो जिआर थ्रि वाइ सिक्स सिडिएमए वाइ सिक्स टु अनर फोर एक्स जीआर फाइभ जीआर फाइभ मिनी पि एट लाइट जि सेभेन प्लस पि नाइन मेट एट माइक्रोम्याक्स क्यानभास सिक्स क्यानभास फाइभ क्यानभास युनाइट फोर प्रो क्यानभास पल्स क्यानभास एक्सप्रेस क्यानभास फाइभ लाइट क्यानभास सेल्फी सोनी सोनी एक्सपेरिया एक्स एक्सपेरिया एक्स ए एक्सपेरिया एक्स ए अल्ट्रा एक्सपेरिया जेड फाइभ डुअल एक्सपेरिया जेड थ्री कमप्याम्ट एक्सपेरिया एम फाइभ डुअल एक्सपेरिया सी फोर डुअल एचटिसी एचटिसी डिजाएर ६२७ एलटिई डिजाएर ७२८ डिजाएर ६३० डिजाएर ६२८ डिजाएर ८३० लाभा लाभा ग्रयान्ड टु आएरिस ८७० कर्लस पल् ब्ल्याक के थ्री इलाइट इ­२० जियोनी एम फाइभ लाइट एस सिक्स एस एस सिक्स एम फाइभ प्लस सायोमी सायोमी एमवन फाइभ एमवन म्याक्स रेडमी थ्री एस रेडमी थ्री प्रो रेडमी नोट थ्री रेडमी नोट टु रेडमी टु प्रो इन्टेक्स इन्टेक्स अक्वा क्रेज अक्वा ज्वेल अक्वा एस मिनी अक्वा एस टु अक्वा भ्यु जेटटिई ब्लेड भि सेभेन लाइट ब्लेड ए ६१० ब्लेड एस सेभेन ब्लेड एस सिक्स ब्लेड डि थ्री ब्लेड डि टु वन प्लस वन प्लस यक्स वन प्लस टु वन प्लस थ्री माइक्रोसफट लुमिया लुमिया ६५० ओप्पो एफवन एस ए थर्टीसेभेन पानासोनिक एलुगा ए टु एलुगा आर्क एलुगा आर्क टु एलुगा आई टु एलुगा आई थ्री एलुगा नोट मेजु मेजु एमथ्री एस एम थ्री नोट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: