Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

चौतारा क्याम्पसमा हप्ता दिनदेखि तालाबन्दी

\"\"सिन्धुपाल्चोक, १७ पुस । विद्यार्थीको ढाड सेक्नेगरी चौतारा बहुमुखि क्याम्पसले शुल्क वृद्धि गरेको भन्दै एक हप्ता अघिदेखि क्याम्पसको लेखाशाखामा तालाबन्दी गरेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा गरी चार पार्टीका क्याम्पस सञ्चालक समितिमा भएपनि हप्तादिन अघिदेखि आफ्ना विद्यार्थी संगठनहरुले राखेको माग सम्बोधन गर्न लागी परेका छैनन् । एक हप्तादेखि लेखाशाखाका कुनैपनि काम नहुदासम्म ताबन्दीको सञ्चालक समितिले वेवास्ता गरेको विद्यार्थीको आरोप छ । यसै शैक्षिक सत्रबाट लागु हुने गरी भौेतिक शुल्क शुन्यबाट १५ सय पु¥याएकोमा ५ सय घटाई १ हजार कायम गर्नुपर्ने, मासिक शुल्क २५ प्रतिशत वृद्धि भई ६ सय २५ पु¥याएकोमा ६ सय मात्र कायम गर्नुपर्ने, शौक्षिक योग्यता पुगेका शिक्षकहरुलाई मात्र शिक्षण कार्यमा संलग्न गराउनु पर्ने र प्रशासनिक जिम्मेवारी नियम अनुसारका उपप्रध्यापकलाई मात्र दिनुपर्ने माग लिएर नेपाल विद्यार्थी संघले र अखिल (क्रान्तिकारी) संयुक्त रुपमा आन्दोलमा होमिएको अखिल (क्रान्तिकारी) का इन्चार्ज मिलन लामाले खबरडबलीलाई बताएका छन् । क्याम्पसले एकलौटी रुपमा विद्यार्थीको ढाड सेक्नेगरी शुल्क वृद्धि गरेको तथा विगत देखिको प्रशासनिक कमजोरी विरुद्ध दुवै संगठन घोर आपत्ती जनाउँदै संयुक्त रुपमा आन्दोलनमा विज्ञप्ती समेत प्रकाशित गरिसकेको छ । विद्यार्थीको माग सम्बोधन नभए दुवै संगठन थप चरणवद्ध आन्दोलनमा जाने तयारीमा रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: