Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

यी हुन् ५४ वटा पत्रिका, जो हुबहु उतार्छन्

काठमाडौं, १९ पुस । राजधानी लगायत विभिन्न जिल्लाबाट प्रकाशित हुने राष्ट्रिय तथा क्षेत्रीय पत्रिकाहरुले हुबहु उतार्ने गरेका छन् । प्रेस काउन्सिल नेपालले पत्रपत्रिका बर्गिकरणका क्रममा ५४ वटा पत्रिकाले हुबहु उतार्ने गरेको भेट्टाएको हो । काउन्सिलले केही राष्ट्रिय पत्रिकाहरु कम्प्युटर प्रिन्ट, फोटोकपी गर्ने वर्गमा राखेको छ भने पुनर्जागरण राष्ट्रिय साप्ताहिकलाई कारबाही गरिएको जनाएको छ । यस्तै, राष्ट्रिय दैनिक प्रक्षेपण र लोकप्रिय समाचार हुबहुमा परेका छन् भने राष्ट्रिय साप्ताहिक जनदबाब, अर्पण, घटनाचक्र, प्रतिष्पर्धा हुबहु रहेको तथा नयाँ कोशी फोटोकपी भन्दै वर्गिकरणमा समावेश नगरिएको उल्लेख छ । प्रेस काउन्सिलले पत्रिकाको मूल्यांकन गरी वर्ग छुट्टाएर सरकारी अनुदान पाइने भएकाले सरकारी पैसा लिनकै लागि पत्रिकाहरु प्रकाशन गर्ने गरेको भेटिएको काउन्सिलले जनाएको छ । केहीले अंक पुर्याउन डमी निकालेर काउन्सिलमा बुझाउने गरेका छन् । सर्वोत्तम नारी मासिक, कामना, स्वास्थ्य सन्देश लगायतका केही स्थापित पत्रिकाहरु भने काउन्सिलले आफ्नो अभिलेखमा नभेटाएको भन्दै बर्गिकरणमा राखेको छैन । प्रेस काउन्सिलले आ.व. २०७१।७२ को बर्गीकरणको लागि आवेदन दिने ९१० वटा पत्रपत्रिकाहरुको मूल्यांकन गरी वर्गीकरणको नतिजा प्रकाशन गरेको थियो । आवेदन दिने पत्रपत्रिकामध्ये ८३३ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने ७७ पत्रपत्रिका वर्गीकरणमा समावेश नभएको जनाइएको छ । वर्गीकरणको नतिजामा चित्त नबुझेमा पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ र सोको लागि २१ दिनको म्याद तोकिएको काउन्सिलले जनाएको छ । हेर्नुहोस्, प्रेस काउन्सिलले निकालेका अनियमित, हुबहु, फोटोकपी पत्रिकाहरुको विवरण ः \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending