Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चेल्सीलाई टोटनह्यामको धक्का, अपराजित यात्रामा पूर्णविराम

\"\"काठमाडौं, २१ पुस । प्रिमियर लिगमा उपाधि दावेदार चेल्सीलाई टोटनह्यामले २–० ले पराजित गरेपछि १३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । ५ अंकको स्पष्ट अग्रतासहित १९ खेलबाट ४९ अंक जोडेको चेल्सीले टोटनह्यामसँगको खेलमा जित निकालेर ८ अंकको अग्रता बनाउने अवसर चुकाएको हो । विहिबार विहान भएको खेलमा टोटनह्याम अलि दुवै गोल गरेर नायक भएपछि चेल्सीलाई धक्का लागेको हो । पहिलो हाफको निर्धारित समयभन्दा थपिएको १ मिनेटमा इरिक्सनको पासमा अलिले गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो हाफको ५४ औं मिनेटमा पनि इरिक्सनकै पासमा अलि ले नै अर्को गोल थपेका थिए । उपाधि होडमा रहेका दुवै टोलीले थप गर्न नसकेपछि टोटनह्याम जित सहित पाँचौं स्थानबाट ४२ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । ४४ अंकसहित दोस्रो स्थानमा लिभरपुल छ भने चौथो स्थानको म्यानेचेष्टर सिटीसँग ४२ अंक, पाँचौं स्थानको आर्सनलसँग ४१ अंक र छैटौं स्थानको म्यानेचेष्टर सिटीसँग ३९ अंक छ । सातौं स्थानमा रहेको एभर्टन छैटौंस्थानमा रहेको युनाइटेडभन्दा ९ अंकले पछि रहेको अवस्थालाई हेर्दा माथि उल्लेखित ६ वटा टोली नै उपाधि दावेदारमा बलियो छन् । यता चेल्सीले अबका ५ खेलमध्य ३ खेलमा आर्सनल, लिभरपुल र लिग च्याम्पियन लिचेष्टरसँग खेल्नुपर्नेछ भने बाँकी दूई टोलीमध्य मध्यमस्तरको पर्दशन गरिरहेको ब्रुनेली र अंकतालिकाको पुच्छरमा रहेको हलसिटीसँग हुनेछ । बाँकी खेलहरुको तालिका हेर्दा चेल्सीलाई ५ अंको अग्रता जोगाउन कम चुनौति छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending