Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

'एमाले संसद सुचारु गर्न मानसिकरुपमा तयार भइसके, अब २४ गतेपछि संशोधन प्रस्ताव अघि बढ्छ'

\"\" लहान, २१ पुस ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले पुस २४ गते संसद सुचारुसँगै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् । सिरहाको मिर्चैया नगरपालिकाको चौथो नगर परिषद्को उद्घाटन गर्दै  मन्त्री नायकले सर्वाेच्च अदालतको फैसलापश्चात प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद सुचारु गर्न मानसिकरुपमा तयार भइसकेकाले पुस २४ गते संसद सुचारु हुने र संविधान संशोधन प्रक्रिया तथा अन्य बिधेयकमा छलफल अघि बढ्ने बताए । संविधान संशोधन प्रक्रियाको पक्षमा सर्वाेच्च अदालतले फैसला गरेकोले अदालतको सबैले सम्मान गर्नुपर्ने बताउँदै उनले संसद सुचारु भएपछि प्रतिपक्ष दललाई पनि विश्वासमा लिएर संविधान संशोधन प्रस्तावसँगै अन्य बिधेयकहरु सरकारले अघि बढाउने बताए । जनताको भावना र आकांक्षा पुरा गर्न तथा निर्वाचनको वातावरण बनाउन सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको उल्लेख गर्दै उनले भने, “जनताको भावना र समयको माग अनुसार सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको हो, यो पारित भएपछि निर्वाचनको माहौल बन्छ ।” संविधान संशोधन प्रस्ताव पारित गराउन र स्थानिय निकायको निर्वाचनमा सबैले चासो हुन जरुरी भएको उनको भनार्इ थियो । मिर्चैयास्थित मोहन उच्च माविमा आयोजित परिषद् उद्घाटन कार्यक्रममा मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दासले आगामी आर्थिक बर्ष २०७४÷०७५ का लागि रु. ११ करोड ३१ लाख २१ हजार ६ सय ८० को आयव्यय प्रस्ताव प्रस्तुत गरे । उनले नगरक्षेत्रको पूर्वाधार निर्माण, नगरक्षेत्रलाई खुल्ला दिसामुक्त बनाउने, समाजिक विकासका लागि लक्षित वर्गलाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन गर्ने आगामी आर्थिक बर्ष २०७४÷०७५ को बजेट बिनियोजन गरिएको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending