Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

विपक्षी दलको विरोध प्रदर्शनले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त, कहाँ–कहाँ हुँदैछ जाम ?

काठमाडौं, २२ पुस । संविधान संशोधनको विपक्षमा रहेका प्रमुख प्रतिपक्षी दल एमाले सहितका ९ दलले आयोजना गरेको विरोध प्रदर्शन र सभाका कारण आज राजधनीको अधिकांश ठाँउहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको छ । सरकारले संसदमा दर्ता गराएको संविधान सशोधन विधेयक फिर्ता लिन दबाव दिने उदेश्यले एमाले सहितका ९ राजनीतिक दलहरुले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आमसभा गर्न लागेका हुन । आज भृकुटीमण्डपका लागि छुट्ने ललितपुर तथा भक्तपुरका सवारी साधनहरु भृकुटीमण्डप आइपुग्ने छैनन्। निजी सवारी साधनलाई पनि त्यो बाटो रोक लगाइएको छ । सभाअघि र्याललीको रुट क्षेत्रमा समेत प्रत्यक्ष रुपमा ट्राफिकमा असर पर्ने देखिन्छ। ट्राफिक प्रहरीले पद्भोमदय मोड र राष्ट्रिय सभागृहको मोड प्रयोग नगर्न सूचित गरेको छ। कहाँ –कहाँ सडक अवरूद्ध हुन्छ ? भृकुटीमण्डप, भद्रकाली, नागस्तान, त्रिपुरेश्वर, थापाथली, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, सिनामंगल, पुरानो बानेश्वर, डिल्लीबजार, पुतलीसडक हुदैं रत्नपार्क भएर चलने सवारी साधनहरु प्रभावित हुने देखिएको छ । यसैबीच ट्राफिक प्रहरीले आज यी रूटमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: