Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

स्थानिय निकायको पूनर्संरचना उल्टो भएपछि नुवाकोटमा आन्दोलन

\"\"नुवाकोट, २ माघ । स्थानीय निकाय पुनर्संरचना एकलौटी ढंगले जनचाहना बिपरित भएको भन्दै नुवाकोट को खानिगाँउ , सुर्यमति, चौघडा र थानसिंङका स्थानीय बासिले आन्दोलन गरेका छन् । नुवाकोट मा खटिएका पुनर्संरचना आयोगले सिफारिस गरे भन्दा फरक रिपोर्ट आयोगले सरकार समक्ष पेस गरेपछि जनता आक्रोशित बनेका हुन । आक्रोशित जनता आजबाट अनिश्चित कालिन बन्दको आयोजना गरेका छन् । नुवाकोटमा खटिएका स्थानीय पुनर्संरचना आयोगले सुर्यमति, खानिगाउँ , चौघडा र थानसिंङ लाई समेटेर लिखु गाउँपालिका प्रस्ताव गरेको थियो । तर पुनर्संरचना आयोगले सरकार समक्ष पेश गरेको प्रस्ताव मा सुर्यमति, खानिगाँउ, थानसिंङ र चौघडालाई क्रमशः बेलकोट, सुर्यगढि , ककनि र पञ्चकन्या गाउँपालिमा समावेश गरिएको छ । स्थानीय स्रोत साधन ,गाउँपालिका को केन्द्र सँग गाविसको दुरि , रहनसहन इत्यादि लाई मध्यनजर गर्दा यी चार गाविस को छुट्टै गाउँपालिका हुनुपर्ने स्थानीय जनताको माग रहेको छ । नुवाकोट काङ्ग्रेस भित्र देखिएको चर्को बिबादले यसरी असामान्य ढंगले गाविसको बिभाजन गरिएको भन्ने आरोप जनताले लगाएका छन् । स्थानीय निकायको पुनर्संरचना जनताको सेवा सुविधा का निम्ति भन्दा पनि केही अमुक दलका नेताले भविष्यमा भोट संकलन गर्न कै निम्ति गरिएको भएर यो आन्दोलन गर्न बाध्य भएका हौं । जनतालाई सुविधा भन्दा दुख दिने कुन्सित मानसिकताको सिकार यी चार गाविस बनेका हुन ।ू नेकपा ९माओवादी केन्द्र० का जिल्ला सम्मेलन आयोजक समितिका सदस्य तथा खानिगाउँ गाविसका सह(संयोजक डेभिड ढकाल ूभुइँमान्छेूले जानकारी दिनु भयो । पुनर्संरचना आयोगको यो गल्ती नसच्चाए सम्म आन्दोलन जारि राख्ने ढकालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: