Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भ्रष्टाचारी सभापति, गृहमन्त्री प्रमुख अतिथि

\"\"काठमाडौं, १० माघ । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका जीवनाथ चौकरीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथि भएको खुलासा भएको छ । साँघु साप्ताहिकमा खबर छ– घटना करिब एक महिनाअघिको हो । मैथिली विकास कोषको आयोजनामा ०७३ मंसिर २६ देखि २८ गतेसम्म जनकपुर कला उत्सवमा गृहमन्त्री निधि प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । चौधरीले धनुषा जिल्ला विकास समितिको लेखापाल हुँदा बीसौं करोड रुपैयाँ भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अुनसन्धान आयोगले उनीविरुद्ध मुद्धा दायर गरेको थियो । विशेष अदालतले भ्रषटाचार ठहर गरेपछि उनी पदमुक्त भएका थिए । चौधरीले जिविसमा लेखापाल हुँदा गठन गरेको मैथिली विकास कोषमा वार्षिक पाँच लाखभन्दा बढी बजेट राख्ने गरेका थिए । जागिरबाट बर्खास्त भएपनि जिविसबाट चौधरीले बार्षिक रुपमा कोषमा बजेट राख्न लगाउँदै आएका छन् । त्यही बजेटबाट आयोजना गरिएको जनकपुर कला महोत्सवमा गहृहमन्त्री निधि प्रमुख अतिथिका रुपमा सहभागी भएका हुन् । अदालतले भष्टाचारी ठहर गरेका व्यक्ति सभापति रहेको कोषलाई जिविसबाट बजेट हाल्न दबाब दिने र कोषले गरेको कार्यक्रममा सहभागी भएर गृहमन्त्री निधिले विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए । जीवनाथ चौधरीमाथि धनुषामा जानकी मन्दिरदेखि विभिन्न सार्वजनिक जग्गा अतिक्रमण गरी सीता प्यालेसलगायतका होटल निर्माण गरेको आरोप छ । उनले जिविसमा भ्रष्टाचार गरी १५ वर्षको बीचमा बीसौं करोड रुपैयाँ आर्जन गरेको गुनासोपछि तत्कालिन स्थानीय विकास मन्त्री नारायणकाजी श्रेष्ठले छानबिन गरी अख्तियारमा कारबाहीका लागि सिफारिस गरेका थिए । तर, अहिले चौधरी गृहमन्त्री निधिका जनकपुरको खम्बा भएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending