Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

आफ्नो बारेमा यसो भने शशांकले

हुन त मलाई मान्छेहरूले बिपी कोइरालाको छोराको रूपमा मात्र पनि चिन्न सक्छन् । त्यो मप्रतिको ‘सफ्ट कर्नर’ हो । त्यसमा मेरो आपत्ति छैन, तर म कांग्रेस महाधिवेशनबाट निर्वाचित महामन्त्री पनि हो । कार्यकर्ता र देशले मलाई कांग्रेस महामन्त्रीका रूपमा चिनून् भन्ने चाहना छ । बिपीबाट मैले के शिक्षा पाएँ भन्ने एउटा इमोसनल उदाहरण म तपाईंहरूलाई दिन चाहन्छु । मैले अल इन्डिया मेडिकल इन्स्टिच्युटमा एमबिबिएसमा पढ्ने अवसर मिल्दै थियो । भारतीय विदेश मन्त्रालयका कर्मचारी आएर बिपीलाई सोधे, ‘हामीसँग दुई नेपाली प्रतिस्पर्धी छन्, कसलाई सिफारिस गर्ने ?’ बिपीले एक सेकेन्ड पनि नसोची जवाफ दिनुभयो, ‘त्यो सिट अर्को विद्यार्थीलाई दिनुहोस् ।’ मलाई लाग्यो, मेरो सपना त्यहीँ चकनाचुर भयो । मेरो आँखाबाट आँसु बरर झ¥यो । मैले भक्कानिएर भनेँ, ‘तपाईं देशको कस्तो नेता हो मलाई थाहा छैन, तपाईंले जसलाई सिट दिलाउनुभयो, आइएस्सीमा उनको ४८ प्रतिशत नम्बर आएको छ भने मेरो ७४ प्रतिशत । तर, तपार्इंले उनलाई अवसर दिलाएर ममाथि किन अन्याय गर्नुभयो ?’ उहाँले शान्त भएर भन्नुभयो, ‘तँ देशको प्रधानमन्त्री भइसकेको नेताको छोरो होस्, तैँले दार्जिलिङको महँगो विद्यालयमा पढिस्, त्यसैले तैँले ७४ प्रतिशत ल्याइस् । तर, तलाई थाहा छ, तँसँग प्रतिस्पर्धा गर्ने केटीले नेपालको एउटा सामान्य सरकारी विद्यालयमा पढेकी हो । तैपनि त्यति धेरै नम्बर ल्याइछ । तैँले जस्तो महँगो विद्यालयमा पढ्न पाएको भए तैँले भन्दा धेरै र ९० भन्दा बढी नम्बर ल्याउँथी । त्यसैले अवसर त्यसलाई दिनुपर्छ । तँलाई थाहा छ, त्यो नानीका लागि यो नै पहिलो र अन्तिम अवसर हो । तर, तेरा लागि अवसर फेरि पनि जुर्नेछ । मैले त्यतिवेला यो सब कुरा बुझिनँ, तर समयले साबित गर्‍यो, मैले पनि पछि अवसर पाएँ र म डाक्टर भएँ । त्यसैले नेताको छोरो हुनुका अतिरिक्त पहिचान आफैँ पनि बनाउनुपर्छ भन्नेमा म विश्वस्त छु, त्यसका लागि मेरो प्रयास जारी छ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy